बालुवाटार जग्गा प्रकरणमा देउवालाई तत्काल कारवाही गर्नुपर्छ :नेता
संखुवासभा — कांग्रेसका नेता प्रकाशमान सिंहले बालुवाटार जग्गा प्रकरणमा कांग्रेस सभापति शेरबहादुर देउवा दोषी देखिए उनलाई पनि कारबाही हुनुपर्ने बताएका छन् । प्रेस युनियन संखुवासभाले मंगलबार खाँदबारीमा आयोजना गरेको पत्रकार











