राजनीति Archives - Page 394 of 762 - Himal Post Himal Post
  • ३२ असार २०८३, बिहीबार
  •      Thu Jul 16 2026
Logo

नागरिकता विधेयकविरूद्ध काठमाडौँमा प्रदर्शन, प्रहरी र प्रदर्शनकारीबीच झडप

काठमाडौं– विभिन्न राजनीतिक दलको अगुवाइमा नागरिकता विधेयकविरूद्ध काठमाडौँमा भएको प्रदर्शनमा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको छ । काठमाडौको माइतीघर मण्डलामा भेला भएर प्रदर्शनसहित बानेश्वरतर्फ जाने क्रममा प्रहरीले हस्तक्षेप गर्न खोज्दा

अख्तियार दुरुपयोग अनुसन्धान आयोग घेराउ

काठमाडौं । राप्रपा (संयुक्त) सम्वद्ध विधार्थी संगठन र युवक संगठनले सरकार भ्रष्टाचारी, दलाल, बलात्कारीको संरक्षक भएकोभन्दै सरकारको विरोधमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग घेराउ गरिएको छ । सरकारले सुनियोजित र नीतिगत

पौडेलको बचाऊ गर्दै ईश्वर पोखरेलले भने पार्टीको नाम मुछियो उहाँलाई एक्लै पार्न हुन्न

काठमाडौं– सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बैठकमा रक्षामन्त्री इश्वर पोखरेलले बालुवाटार जग्गा प्रकरणमा नेकपा महासचिव विष्णु पौडेलको बचाउ गरेका छन् । सरकारले संसदमा पेश गर्ने नीति तथा कार्यक्रम र

विष्णु पौडेलको जग्गा : बालुवाटारमा चर्चा

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीको सचिवालय बैठकमा बालुवाटारको ललिता निवासको जग्गाले प्रवेश पाएको छ । सरकारको नीति तथा कार्यक्रमबारे सुझाव दिन बोलाइएको बैठकमा नेताहरुले ललिता निवासको जग्गाबारे विभिन्न कुरा

चित्रबहादुर समुहले माइतीघरमा प्रदर्शन गर्ने

काठमाडौँ– झण्डै एक दर्जन राजनीतिक दलको अगुवाईमा नागरिकता विधेयककाविरूद्ध बृहत् प्रदर्शन गरिने भएको छ । आइतबार दिउँसो २ बजेपछि उक्त विधेयकका विरुद्ध काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन गरिने राष्ट्रिय जनमोर्चाका नेता

गोकर्ण विष्टको परिवारले पिउने पानीमा विष हालेपछि…

काठमाडौं -श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्णराज बिष्टको घर–परिवारसहितका गाउँलेले पिउने पानीको ट्याङकीमा विष हालिएको खुलासा भएको छ । गुल्मीको इस्मा गाउँपालिका–४ दोहली बाँझमा रहेको बिष्टको परिवारले प्रयोग गर्दै

चन्दा सङ्कलन गरिरहेको अवस्थामा विप्लब समुहका इञ्जार्च पक्राउ

बर्दिया–बर्दिया जिल्लाको बाँसगढी नगरपालिकाबाट नेत्रविक्रम चन्द समूहका क्षेत्रीय इञ्जार्च शक्ति भनिने विष्णु परियारलाई प्रहरीले पक्राउ गरेको छ । बाँसगढी र ठाकुरबाबा नगरपालिका क्षेत्रका इञ्चार्ज परियारलाई पक्राउ गरी हिरासतमा राखिएको प्रमुख

ढोका फोडेर बलात्कारको प्रयास गरेपछि कांग्रेस नेता पक्राउ

काठमाडौं । प्रहरीले नेपाली कांग्रेस नुवाकोटका नेता रमेश अर्याललाई बलात्कारको अभियोगमा काठमाडौंबाट पक्राउ गरेको छ । चैत २२ गते शुक्रबार मध्यराति गोंगबुमा डेरा लिएर बस्दै आएकी युवतीको कोठामा ढोका फोडेर

राष्ट्रपतिको यस्तो आह्वान

बेइजिङ- राष्ट्रपति विद्यादेवी भण्डारीले बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई)ले लगानीका थप अवसरका ढोका खोलेकाले यसबाट फाइदा लिन उद्यमी र व्यवसायीलाई आह्वान गरेकी छन् । उनले नेपालमा हाल कार्यरत बहुराष्ट्रिय कम्पनीले

वालुवाटार जग्गा प्रकरण:बाबुराम पनि नराम्ररी फसे

काठमाडौँ – राजनीतिक शुद्धताको नारा दिएर नथाक्ने विवादास्पद बालुवाटारको जमिन प्रकरणमा डा. बाबुराम भट्टराई पनि नराम्ररी फसेको तथ्य फेला परेपछि यसबारेमा उनको मुख बन्द भएको छ । हरेक विषयमा शीघ्र

अब कोही पनि भोका रहने छैनन्: प्रम ओली

काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले खान, बस्न नपाएर कोही पनि नागरिक मगन्ते भएर सडकमा हिँड्नुपर्ने अवस्थाको अन्त्य गरिने बताएका छन् । राष्ट्रिय योजना आयोगको आजको पूर्ण बैठकमा अध्यक्षता गर्दै उनले

रक्षामन्त्री ईश्वर पोखरेलले भने नयाँ बजेटमा ज्येष्ठ नागरिकको भत्ता बढ्छ

कञ्चनपुर– उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले आगामी वर्षको नयाँ बजेटमा ज्येष्ठ नागरिकको सामाजिक सुरक्षा भत्ता बढाइने बताएका छन् । आज कञ्चनपुरको वेदकोट नगरपालिकाको चौथो नगरसभा तथा नवनिर्मित कार्यालय भवन उद्घाटन