राजनीति Archives - Page 395 of 762 - Himal Post Himal Post
  • ३२ असार २०८३, बिहीबार
  •      Thu Jul 16 2026
Logo

कुकुरलाई खम्बा र कम्युनिस्टलाई खाली जग्गा देख्नै नहुने

रौतहट – नेपाली कांग्रेसको भातृ संगठन नेपाल तरुण दलका महामन्त्री भुपेन्द्रजंग शाहीले कुकुरलाई बिजुलीको खम्बा र कम्युनिस्टलाई खाली जग्गा देख्नै नहुने खुलासा गरेका छन् । रौतहटको क्षेत्र नम्बर २ मा

विष्णु पौडेलको जग्गा जफत नगर्ने सरकारको निर्णय

काठमाडौं– वर्तमान केपी ओली नेतृत्वको सरकारले नेकपाका महासचिव विष्णु पौडेलले किनेको बालुवाटारस्थित ललीता निवासको सरकारी जग्गा उनीबाट जफत नगर्ने तयारी भएको खुलासा भएको छ । भूमिव्यवस्था तथा सहकारीमन्त्री पद्मा अर्यालले

पत्रकार महासंघले बुझायो प्रचण्डलाई ज्ञापनपत्र

काठमाडौँ – नेपाल पत्रकार महासंघले नेकपा अध्यक्ष पुष्पकमल दाहाललाई ज्ञापनपत्र बुझाएको छ । आइतबार प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको विश्वव्यापी मान्यता एवम् संविधानको मूल मर्म र भावना अनुरुप राज्यका तीनवटै तहमा

मन्त्री बाँस्कोटाको खुलासा : अब एयरपोर्ट धुलिखेलमा

काभ्रेपलाञ्चोक – सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले आन्तरिक विमानस्थलका लागि काभ्रेपलाञ्चोकमा सम्भावित अनुगमन गरिएका स्थानमध्ये बनेपामा उपयुक्त नदेखिए धुलिखेलमा बनाइने बताएका छन् । काभ्रेपलाञ्चोक उद्योग वाणिज्य सङ्घले बनेपामा आयोजना

नेकपामा प्रदेश पदाधिकारी को-को बन्दैछन् पोलिटब्युरो सदस्य ?

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले प्रदेश र जिल्लाको सन्तुलन मिलाउन प्रदेश पदाधिकारी सबैलाई पोलिटब्युरो कमिटीमा समेट्न छलफलको तयारी गरेको छ। पोलिटब्युरो सदस्यलाई जिल्ला इन्चार्ज बनाउने गरी कार्यविभाजनको तयारी भएकाले प्रदेशका

देशभर नेकपाले नेता थप्ने : कहाँ कसरी ?

काठमाडौं – नेकपाले प्रदेश पदाधिकारीको संख्या बढाउने भएको छ । प्रदेश कमिटीमा इन्चार्ज, सहइन्चार्ज, अध्यक्ष र सचिव गरी चार जनाका दरले २८ जना पदाधिकारी छन् । केन्द्रीय सदस्यको कार्य विभाजनका

दार्चुलामा नेकपा परित्याग गरी ८० जना कांग्रेसमा प्रवेश

दार्चुला । पछिल्लो समय दार्चुलामा नेपाली कांग्रेसमा प्रवेशको लहर बढेको छ । शैल्यशिखर नगरपालिका वडा नम्बर ४ काडापारीमा शनिबार एकै वडाका ८० जनाले नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०परित्याग गरि नेपाली कांग्रेस

सुटुक्क के गर्दै छन् ओली–प्रचण्ड वालुवाटारमा ?

काठमाण्डौ । सत्तारुढ नेकपा अध्यक्षद्धय केपी ओली र पुष्पकमल दाहालबीच प्रधानमन्त्री निवास वालुवाटारमा छलफल भएको छ । ९ गते जिल्ला तहको नेतृत्व छिनोफानो गरेको नेकपाले अन्य भातृ संगठनको एकता टुङ्ग्याउन

सरकारको अधिनायकवाद विरुद्ध नेपाली कांग्रेसको आमसभा

चपुर । नेपाली कांग्रेस रौतहट जिल्लामा सरकारको अधिनायकवादविरुद्ध शनिबार आमसभा गरेको छ । रौतहटको क्षेत्र नं. २ मा नेपाली कांग्रेस रौतहटले आमसभाको आयोजना गरेको हो । आमसभालाई नेपाली कांग्रेसका वरिष्ठ

कांग्रेस पुर्वमन्त्रीले प्रधानमन्त्री ओलीलाई दिए एकाएक धन्यवाद

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता एवम् पूर्व रक्षामन्त्री भीमसेनदास प्रधानले प्रधानमन्त्री केपी शर्मा ओलीले कडा निर्देशन दिएकोले खुल्ला मञ्चका सटर हटाईएको भन्दै प्रधानमन्त्री ओलीलाई धन्यवाद दिएका छन्

शेखर कोइरालाले गरे राष्ट्रपतिको कदमको कडा बिरोध

काठमाडौं– नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले संवै धानिक राष्ट्रपति विद्यादेवी भण्डारी कार्यकारी राष्ट्रपति जस्तो गरी बिआरआई सम्मेलनमा भाग लिन चीन जानु उपयुक्त नभएको बताएका छन् । डा कोइरालाले पछिल्लो समय

उपमयेर खड्गीमाथि व्यवसायीहरुद्वारा आक्रमण

काठमाण्डु महानगरपालिकाकी उपमयेर हरिप्रभा खड्गीमाथि व्यवसायीहरुले आक्रमणको प्रयास गरेका छन् । काठमाण्डु महानगरपालिले खुलामञ्चमा अतिक्रमण गरेर बनाइएका सटर भत्काएपछि उपमेयर खड्गीमाथि आक्रोशित व्यवसायीहरुले आक्रमणको प्रयास गरेका हुन् । उपमेयर खड्गी