राजनीति Archives - Page 389 of 761 - Himal Post Himal Post
  • २९ मंसिर २०८२, आईतवार
  •      Sun Dec 14 2025
Logo

प्रचण्डले भने काठमाडौं नै जंगलजस्तो लाग्यो

काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले काठमाडौं नै जंगलजस्तो लागेको बताएका छन् । आइतबार कार्ल माक्सको २०१ औं जन्मजयन्तीमा काठमाडौंमा आयोजित ‘समृद्धि र समाजवाद, हामी कहाँ

बाबुराम भट्टराई बने शक्तिशाली,साथै सत्तापक्ष !

काठमाडौं – संघीय समाजवादी फोरम पार्टी नेपालले तत्कालै सरकार नछाड्ने भएको छ । नयाँ शक्ति पार्टी, नेपालसँग भोली(सोमबार) पार्टी एकता घोषणा हुँदैछ । तर, फोरम अध्यक्ष उपेन्द्र यादवले तत्काल सरकारबाट

खाडीमा युवाहरू ५२ डिग्री बस्न वाध्य छन् ,रेल र पानी जहाजको कुरा गर्न सुहाउदैन:नेता भुषाल

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य घनश्याम भुसालले भ्रष्टाचार सहन्नँ, गर्दिनँ भन्ने प्रधानमन्त्री केपी शर्मा ओलीको दृढतालाई वासुकी नागको फोटो टाँसेर सर्पबाट सुरक्षित महसुस गर्नुजस्तो

नेकपा सांसद सापकोटाले भने भ्रष्टाचार कहाँ छ भनेर नसोध्नुस् कहाँ छैन भनेर सोध्नुस्

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी(नेकपा)का सांसद अग्नीप्रसाद सापकोटाले मुलुकको सबै जमिन सरकार मातहत ल्याउनुपर्ने धारणा राखेका छन् । जग्गाको चलखेल गरेर राज्यव्यवस्थालाई नै कमजोर पार्न खोजिएको भन्दै सापकोटाले उच्चस्तरीय शक्तिशाली

राष्ट्रपति भण्डारीलाई बेलयाती महारानीको शैलीमा बोल्न लगाईयो :देउवा

काठमाडौं– प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति तथा संसदीय दलका नेता शेरबहादुर देउवाले सरकारले ल्याएको नीति तथा कार्यक्रमलाई ‘हावादारी गफ’को संज्ञा दिएका छन् । सरकारले राजमार्गमै जहाज अवतरण गर्नेजस्ता उडन्ते कुरा

प्रधानमन्त्रीकै गृहजिल्लामा योजनाहरू अलपत्र

दमक। अघिल्लोपटक प्रधानमन्त्री हुँदा केपी ओलीले आफ्नो क्षेत्रमा विकासे योजनाको थुप्रो ल्याउने बताएका थिए । उनले कागजमा केही योजना पनि ल्याए । नागरिक दैनिकले समाचार छापेको छ । तर, ती

अब सत्तारुढ नेकपाका सांसदहरू बोल्न नपाउने

काठमाडौं। नेकपाले संसद्मा प्रस्तुत सरकारको नीति तथा कार्यक्रमबारे छलफलमा सहभागी हुन सांसदहरूलाई रोक लगाएको छ। पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल र संसदीय दलका उपनेता सुवास

मेरो सरकार काण्ड :नेकपा कै सांसदको तिब्र विरोध

काठमाडौँ– नेकपाका सांसदहरुले सरकारको नीति तथा कार्यक्रममा प्रस्तुत तथ्यांक र मेरो सरकार प्रयोगको सैद्धान्तिक आधार स्पष्ट पार्न नेतृत्वसंग माग गरेका छन्। शनिबार संघीय संसदभवनमा बसेको संसदीय दलको बैठकमा सांसदहरुले सरकारको

‘मेरो सरकार’ बारे प्रचण्डको सनसनीपूर्ण खुलासा

काठमाडौँ। सत्तारूढ नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई समेत शुक्रबार राष्ट्रपतिले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दा प्रयोग गरेको ‘मेरो सरकार’ शब्दावलीप्रति जानकारी नभएको रहस्य खुलेको छ । शनिबार

बाबुराम भट्टराईले निर्णय उल्ट्याउन सक्ने

काठमाडाैँ । संघीय समाजवादी फोरम नेपाल र नयाँ शक्ति नेपालबीच पार्टी एकताका लागि सहमति भएको छ । दुवै पार्टीको केन्द्रीय समितिको बैठक बसेर सहमति अनुमोदनपछि बैसाख २३ गते नयाँ पार्टी घोषणा

फोरम–नयाँशक्ति एकता : यस्तो छ वरियता र सहमति

काठमाडौं -संघीय समाजवादी फोरम नेपाल र नयाँशक्ति पार्टीबीच आगामी वैशाख २३ गते एकीकरणको घोषणा गर्ने सहमति भएको छ । पार्टी एकीकरण हुने औपचारिक रुपमै सार्वजनिक गरिएपनि दुवै पार्टीबीच एकताको आधार

रविन्द्र मिश्र आश्चर्यमा परेपछि…

काठमाडौं– साझा विवेकशील पार्टीका संयोजक रविन्द्र मिश्रले आफु आश्चर्यमा परेको जनाएका छन् । उनले राष्ट्रपतिको मेरो सरकार प्रकरणमा कसको दिमागमा फुर्‍यो यस्तो बुद्धि ? भन्दै आश्चर्य प्ताकत गरेका हुन् । राष्ट्रपति विद्यादेवी भण्डारीले संसदमा