बाबुराम भट्टराईलाई धक्का ,एकताबाट असन्तुष्ट नेताहरू नेकपामा प्रवेश
काठमाडौँ । नयाँ शक्ति पार्टी र संघीय समाजवादी फोरमबीच भएको एकताबाट असन्तुष्ट नेताहरू नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा प्रवेश गर्ने तयारीमा लागेका छन् । एकतापछि डा. बाबुराम भट्टराईसँग असन्तुष्ट रहेका नयाँ











