प्रचण्डले राष्ट्रपतिलाई बुझाए १६६ जना सांसदको समर्थन - Himal Post Himal Post
  • ११ श्रावण २०८१, शुक्रबार
  •      Fri Jul 26 2024
Logo

प्रचण्डले राष्ट्रपतिलाई बुझाए १६६ जना सांसदको समर्थन



प्रचण्डलाई प्रधानमन्त्री बनाउने बहुमत सांसद राष्ट्रपति समक्ष पेश भएको छ।

प्रचण्डलाई प्रधानमन्त्री बनाउन ६ दलबाट १६६ जना सांसदको समर्थन छ।

त्यो समर्थन लिएर प्रचण्ड अपरान्ह ४ बजे शितल निवास पुगेका हुन्।