त्रसित हुन अवस्था भयो, गम्भीर समीक्षा गरौँ -खिलराज
काठमाडौं– मन्त्रिपरिषद्का पूर्वअध्यक्षद तथा पूर्वप्रधानन्यायाधीश खिलराज रेग्मीले जन आन्दोलन २०६२/०६३ को जगमा घोषणा भएको गणतन्त्रपछि नेपाली जनताको अपेक्षा र देशको समग्र स्थितिको गति र प्रगतिबारे समीक्षा गर्ने बेला आएको बताएका












