कर्मचारीको तलब बढ्यो - Himal Post Himal Post
  • १ श्रावण २०८३, शुक्रबार
  •      Fri Jul 17 2026
Logo

कर्मचारीको तलब बढ्यो



काठमाडौँ – सरकारले कर्मचारीको तलब बढाएको छ, यस वर्षको बजेट भाषण गर्दै अर्थमन्त्री युवराज खतिवडाले २० प्रतिशतसम्म तलब वृद्धि गरिएको जनाएका छन् ।