६ करोडको विरोध गर्नेलाई चुनाव लडेर देखाउन चुनौती
काठमाडाैँ – समावेशी पार्टी नेपालका सांसद प्रदिप यादवले स्थानीय विकास पूर्वाधार कार्यक्रमका लागि प्रत्येक निर्वाचन क्षेत्रलाई दिइको ६ करोडको विरोध गर्नेहरुलाई चुनाव लडेर आउन चुनौती दिएका छन् । आइतबार आर्थिक











