राजनीति Archives - Page 362 of 762 - Himal Post Himal Post
  • १ श्रावण २०८३, शुक्रबार
  •      Fri Jul 17 2026
Logo

विप्लव समूह चौकी कब्जा गर्न पुगेपछी…

काठमाडौं -नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताहरुले सोलुखुम्बुको महाकुलुङ गाउँपालिका–३ छेस्कामस्थित प्रहरी चौकी कब्जा प्रयास गरेको छ । गएराति करिब ३० जनाको समुहमा आएका विप्लवका लडाकुले प्रहरी चौकी कब्जा प्रयास

मिनेन्द्रले पत्ता लगाए बजेटमा त्रुटि नै त्रुटि

काठमाडौं -नेपाली कांग्रेसका सांसद डाक्टर मिनेन्द्र रिजालले बजेट पुस्तिकाको अनुसूची २ मा त्रुटि भएको भन्दै अर्थमन्त्रीको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधिसभाको सोमबारको बैठकमा बोल्दै सांसद रिजालले बजेट व्यक्तव्यको बुँदा नम्बर

नेकपाको आजको बैठक एकाएक स्थगित : यस्तो छ कारण

काठमाडौं । आज सोमबारका लागि तय भएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक एकाएक रोकिएको छ । अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच थप गृहकार्य आवश्यक परेकाले

विप्लवका ब्युरो इन्चार्ज माइला लामा एकाएक फरार

काठमाडौं : नेत्रविक्रम चन्द ‘विप्लव’ समूहको उपत्यका ब्युरो इन्चार्ज माइला लामा फरार को समाचार बाहिरिएको छ । नेपाल प्रहरीले लामाको खोजी तीव्र पारेको बताइएको छ । राजधानीमा बम विस्फोट हुँदा ४

ओलीले होली वाइन छर्केर धर्म संस्कृति अपवित्र पारे : पूर्वराष्ट्रपति यादव

काठमाडौं । पूर्वराष्ट्रपति डा. रामवरण यादवले होली वाइन छर्केर धर्म संस्कृतिमाथि आक्रमण भइरहेको बताएका छन् । उनले घुमाउरो पारामा प्रधानमन्त्री ओलीले पछिल्लो समय क्रिस्चियानिटी प्रति बढाएको झुकावलाई व्यंग्य गरेका थिए ।

कारण र रहस्य : यतिबेला नै किन बोले प्रचण्ड ?

‘यतिबेला किन बोले दाहाल ? ’ राजनीतिक वृत्तमा जिज्ञासा पोखिने क्रम बढ्दै छ । प्रधानमन्त्री केपी ओली भारत जाने सुरसार गर्दै गर्दा अर्का अध्यक्ष पुष्पकमल दाहालले १५ गते एक टेलिभिजनमार्फत

यसरी रक्षात्मक बन्दैछन् विप्लव

काठमाडौं । पछिल्लो समय आफ्ना नेता कार्यकर्ता धमाधम पक्राउ पर्ने र पार्टी छाड्नतर्फ केन्द्रित भएपछि नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको नेतृत्व रक्षात्मक देखिन थालेको छ । प्रतिबन्धपछि भूमिगत

मोदी सरकारको नीति विपरित नेपालको अडान, जयशंकरलाई निम्तो

काठमाडौँ- सरकारले सार्क र बिम्स्टेक जस्ता क्षेत्रीय सङ्गठनको सक्रियताप्रतिको प्रतिबद्धता पुनः दोहो¥याएको छ । साथै उसले एउटा क्षेत्रीय सङ्गठन अर्कोको विकल्प कदापि नबन्ने नेपालको दृढ मान्यता पनि स्पष्ट गरेको छ

ओली-प्रचण्डबीच गोप्य बैठक : के छ रहस्य ?

नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच गोप्य भेटवार्ता भएको छ।आइतबार दुवै अध्यक्षबीच आधाघण्टा छुट्टै भेटघाट भएको उच्च स्रोतले बताएको छ। दाहालले आलोपालो प्रधानमन्त्रीको विषय उठाएपछि

टिकापुर काण्डमा फेरी ज्यानको बाजी लगाएर आन्दोलन चेतावनी

काठमाडौं- थरुहट थारुवान राष्ट्रिय सम्मेलन तयारी समितिले शान्तिपूर्ण थरुहट आन्दोलनका क्रममा बन्दी बनाइएकाहरुलाई आममाफी दिएर निःशर्त रिहाई गर्नुपर्ने माग गरेको छ । समितिले आइतबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै

प्रधानमन्त्री युरोप भ्रमणमा जाने : यस्तो छ कार्यक्रम

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली जेठ २५ गतेदेखि एक हप्ता लामो युरोप भ्रमणमा जाने भएका छन् । प्रधानमन्त्रीले स्विटजरल्याण्ड, बेलायत र फा्रन्सको भ्रमण गरी असार १ गते नेपाल फर्किने

कर्मचारीहरुलाई बन्द हडताल गर्न प्रतिबन्ध

काठमाडौं- संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले कर्मचारीहरुलाई बन्द/हडताल गर्न पूर्णरुपमा प्रतिबन्ध लगाउने चेतावनी दिएका छन्। मन्त्री पण्डितले बन्द/हडताल गर्ने कर्मचारीलाई उनीहरुले गरेको गल्तीको आधारमा कडा दण्ड सजायको व्यवस्था हुने पनि