राजनीति Archives - Page 361 of 762 - Himal Post Himal Post
  • १ श्रावण २०८३, शुक्रबार
  •      Fri Jul 17 2026
Logo

दोलखा नेकपामा पहिरो : दर्जनौं नेता कार्यकर्ता काङ्ग्रेसमा

दोलखा । दोलखाको शैलुङ गाउँपालिकाको नेकपामा पहिरो गएको छ । दर्जनौं नेता र कार्यकर्ता काङ्ग्रेसमा प्रवेश गरेका छन्  । काङ्ग्रेस दोलखाले जागरण अभियान अन्तर्गत प्रत्येक स्थानीय तहहरुमा संगठन विस्तार गर्ने अभियानमा

के होला ओली,प्रचण्ड र नेपाल बीच गोप्य छलफल ?

काठमाडौं– पार्टीको कार्य विभाजनबारे टुंगो लगाउन नेपाल कम्युनिष्ट पार्टीका शीर्ष नेताहरु गृहकार्यमा जुटेका छन् । दिउँसो तीन बजेका लागि बोलाइएको सचिवालय बैठकअघि नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल

नेकपामा खैलाबैला : प्रचण्डबिरुद्ध इश्वर पोखरेल

काठमाडौं– नेकपा अध्यक्ष प्रचण्डले पार्टी एकता हुँदाको सहमतिको बेलामा प्रधानमन्त्री वा पार्टी अधयक्षमध्ये एउटा पूर्ण जिम्मेवारीको पद लिन दबाब बढाएपछि नेकपा शीर्ष नेताबीच ध्रुवीकरण सुरु भएको खबर कान्तिपुर दैनिकमा छापिएको

प्रहरी भाग्यो कि सरकार भाग्यो ?

काठमाडौं – सोमबार बिहानैदेखि सामाजिक सञ्जाल, समाचार अनलाईन, टेलिभिजनसम्म सर्वत्र चर्चा र कौतुहलताको विषय बन्यो सोलुखुम्बु को प्रहरी चौकीमा विप्लवको कब्जा । रातको १२ बजे सोलुखुम्बु जिल्लाको महाकुलुङ गाउँपालिका–३ छेस्कामस्थित

मुख्यसचिव र आइजीपीका कारण प्रधानमन्त्री तनाबमा

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीलाइ एकाएक तनाब बढेको छ । आफ्नै कार्यकुशलता र ब्यबस्थापनमा सन्तुलन मिलाउन नसक्दा यस्स्तो अवस्था आएको हो । सरकार संचालन गर्ने क्रममा विभिन्न महत्वपूर्ण निकायहरु आफ्नो मातहत ल्याए पनि प्रधानमन्त्रीले

मुख्यसचिवसँग प्रधानमन्त्री ओली फायर : कमजोरी खोज्दै

काठमाडौं –  मुख्य सचिव लोकदर्शन रेग्मीसंग प्रधानमन्त्री केपी शर्मा ओली फायर भएको खबर बाहिरिएको छ  ।  प्रधानमन्त्री कार्यालयले आफुसम्म पुग्नुपर्ने अति महत्वपूर्ण सूचनाहरु रोकिन थालेपछि मुख्य सचिव लोकदर्शन रेग्मीमाथि छानविन थालेको

रङ्गशालाको विषयमा रेणु दाहालले गरिन यस्तो खुलासा

चितवन । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले निर्माणाधीन अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको विषयमा भ्रम फैलाइएको टिप्पणी गरेकी छन् । भरतपुर महानगरपालिका, वडा नं. ७ को वडा भेलालाई सम्बोधन गर्दै प्रमुख दाहालले

सरकारले आफूमाथि दमन गर्न हल्ला फैलाएको प्रकाण्डको खुलासा

काठमाडौँ – विप्लव नेतृत्वको नेकपाले सोलुखुम्बुमा आफ्नो पार्टीले प्रहरी चौकीमाथि आक्रमण नगरेको दाबी गरेको छ । सोलुखुम्बुको महाकुलुङको एक प्रहरी चौकीमा नेकपाले आक्राण गरी कब्जामा लिने असफल प्रयास गरेको समाचार

दलालले प्रधानमन्त्री र अर्थमन्त्री बनाएको गम्भीर आरोप

काठमाडौं– राजपा नेता राजकिशोर यादवले सरकारको भविष्यदेखि प्रधानमन्त्री र अर्थमन्त्रीसम्म दलालहरुले बनाउने गरेको आरोप लगाएका छन्। सरकारले जनताका लागि पुँजी प्रवाह गर्दा दलालले लाभ लिँदै आएको र त्यो वर्ग बलियो बनेको उनले

भिम रावलको प्रश्न : त्रिभुवन विश्वविद्यालय गाईवस्तु बाध्ने गोठ हो ?

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाका नेता एवं सांसद भीम रावलले त्रिभुवन विश्वविद्यालय गाईवस्तु बाध्ने गोठ हो ? भन्दै शिक्षामन्त्री गिरीराजमणि पोखरेललाई प्रश्न गरेका छन् । संसद वैठकमा आफ्ना धारणा

ओली–प्रचण्ड बैठक चल्दै : केका लागि ?

काठमाडौं–  नेकपाका अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ केन्द्रीय सदस्यको कार्यविभाजन टुंग्याउने विषयमा छलफलमा जुटेका छन् । दुई अध्यक्षबीच प्रधानमन्त्री निवास बालुवाटारमा अहिले बैठक सुरु भएको छ । बैठकमा पार्टी

नेपाली काङ्ग्रेसलाई बिष्णु पौडेलको चुनौती

काठमाडौं- सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का महासचिव एवम् पूर्व अर्थमन्त्री विष्णु पौडेलले सरकारले संविधानसम्मत ढंगले बजेट ल्याएको स्पष्ट पारेका छन्। प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले संविधानको भावनाविपरीत बजेट आएको टिप्पणी