मुख्यसचिवसँग प्रधानमन्त्री ओली फायर : कमजोरी खोज्दै
काठमाडौं – मुख्य सचिव लोकदर्शन रेग्मीसंग प्रधानमन्त्री केपी शर्मा ओली फायर भएको खबर बाहिरिएको छ । प्रधानमन्त्री कार्यालयले आफुसम्म पुग्नुपर्ने अति महत्वपूर्ण सूचनाहरु रोकिन थालेपछि मुख्य सचिव लोकदर्शन रेग्मीमाथि छानविन थालेको












