राप्रपा र नागरिक उन्मुक्ति पार्टी सरकारम नजाने - Himal Post Himal Post
  • ११ श्रावण २०८१, शुक्रबार
  •      Fri Jul 26 2024
Logo

राप्रपा र नागरिक उन्मुक्ति पार्टी सरकारम नजाने



काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई प्रधानमन्त्री बनाउन समथर्न गरेका दुई पार्टी सरकारमा सहभागी नहुने भएका छन् ।

नेकपा माओवादीको पदाधिकारी बैठकमा ब्रिफिङ गर्दै प्रचण्डले दुई पार्टीको समर्थन रहने तर सरकारमा सहभागी नहुने जनाएका थिए ।

उनका अनुसार राप्रपा र नागरिक उन्मुक्ति पार्टीले सरकारलाई समर्थन गर्ने तर सहभागी नहुने जानकारी गराएका छन् ।

नागरिक उन्मुक्ति पार्टीले भने रेशम चौधरी जेलमुक्त भएपछि मात्रै सरकारमा जाने सहमति भएको प्रचण्डको भनाई उद्धृत गर्दै एक नेताले जानकारी दिए ।