सरकारको कामप्रति सन्तुष्ट छैन, सरकार आलोपालो हुन्छ :
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा( का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफु सरकारको काम कारबाहीबाट सन्तुष्ट नभएको बताएका छन् । पछिल्लो समय विभिन्न विधेयकहरुमा भएको विरोधलाई सङ्केत गर्दै प्रचण्डले पार्टीमा छलफल नगरी












