राजनीति Archives - Page 345 of 761 - Himal Post Himal Post
  • ६ पुष २०८२, आईतवार
  •      Sun Dec 21 2025
Logo

ओली र दाहालबीच नयाँ सहमति

काठमाडौँ — प्रधानमन्त्रीसमेत रहेका नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच पार्टी एकताको बाँकी काम टुंग्याउनेबारे बुधबार छलफल सुरु भएको छ । झन्डै दुई घण्टा बालुवाटारमा भएको छलफलमा

अब बालुवाटारको कुर्सी होइन, सिंहदरबारको कुर्सी पनि हल्लिन्छ

काठमाडौं – प्रतिनिधिसभाको बुधबारको बैठकको शुन्य समयमा बोल्दै सत्तापक्षका सांसदहरुले संसदमा प्रधानमन्त्रीको अग्राधिकार स्थापित भएको दाबी गरे । विपक्षी दलका सांसदहरुले भने संसद सधै प्रतिपक्षीको भएको भन्दै प्रतिपक्षी दलका नेताले

भारतका राष्ट्रपति नेपाल आउंदै

काठमाडौ ५ असार । तत्कालीन राष्ट्रपति प्रणव मुखर्जी आएको तीन वर्षपछि भारतका राष्ट्रपति रामनाथ कोविन्द नेपालको राजकीय भ्रमणमा आउने भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीको औपचारिक निमन्त्रणामा कोविन्द साउनमा नेपाल आउने

प्रधानमन्त्री ओलीको गुनासो : मलाई आफ्नैले बिगारे

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नैले ढोका दिएको कारण सरकारमाथि चौतर्फी हमला भइरहेको गुनासो गरेका छन् । राम्रो काम गर्दागर्दै पनि सरकारमाथि हमला भइरहेको उनको गुनासो थियो । राष्ट्रिय

मेयर द्वारिकको नयाँ काण्ड : महिलामाथि अत्याचार, अपशब्द र गाली बेइज्जती (भिडियो)

काठमाडौँ– पत्रकारमाथि जथाभावी बोलेर पछिल्लो समय चर्चा बटुलेका सेलिब्रेटी मेयर द्वारिकलाल चौधरीको नयाँ काण्ड बाहिर आएको छ । उनले चोकमा भाषण गर्दै गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको छ । जुन भिडियोमा

शेरबहादुर तामाङले भने : तयारी नगरेकोले बिधेयकहरु गलत छन्

काठमाडौं – सत्तारुढ दल नेकपाका सांसद एवम् पूर्व कानुन, न्याय तथा संसदीय मामिलामन्त्री शेरबहादुर तामाङले सरकारले सरोकारवाला निकायसँग पर्याप्त छलफल नगरी विधेयकहरु ल्याउने गरेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन्। नेकपाका

गुठी विधेयकविरुद्ध प्रदर्शन : मार्सी भात र होली वाइनको चर्चा

काठमाडौँ — संसद्‌मा दर्ता गरेको गुठी विधेयक खारेजीको माग गर्दै गुठीयार, सम्पदा संरक्षण अभियन्ता, संरक्षणविद् बुधबार सडक प्रदर्शनमा उत्रिएका छन् । गुठी विधेयक खारेजीको माग गर्दै ४ घण्टा माइतीघर ठप्प

जनार्दन शर्माकाे व्यङ्ग्य : प्रधानमन्त्रीज्यु रुकुमको बजेट पनि झापा लैजानुस

काठमाडौँ । सत्तारूढ दल नेकपाका सांसद जनार्दन शर्मा ‘प्रभाकर’ले रूकममा परेको बजेट झापा लैजान आग्रह गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई व्यङ्ग्य गरेका छन् । बुधबार संसदमा विनियोजन विधेयकमाथि भएको छलफलमा

किन मागियो मन्त्री महासेठको राजीनामा ?

काठमाडौ : सत्तारुढ नेकपाका सांसद लालबहादुर थापाले भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठको राजीनामा माग गरेका छन्। मन्त्रालयको योजना वितरण तथा बजेट विनियोजन गर्दा मन्त्री महासेठले आफ्नो जिल्ला धनुषालाई मात्रै

संसदबाटै प्रधानमन्त्रीको राजिनामा माग

काठमाडौं – एक सांसदले प्रधानमन्त्री केपी शर्मा ओलीले नैतिकताको आधारमा राजीनामा गर्नुपर्ने बताएका छन् । गुठी विधेयक पारित गर्ने साहस नगरेको भन्दै नेमकिपा सांसद प्रेम सुवालले प्रधानमन्त्रीले नैतिकताको आधारमा राजीनामा गर्नुपर्ने अवस्था

लोकसेवा आयोगलाई सर्वोच्चको आदेश : सच्याएर विज्ञापन गर्नु

काठमाडौं -सर्वोच्च अदालतले समावेशीताको आधारमा पुन: विज्ञापन गर्न लोकसेवा आयोगलाई आदेश दिएको छ । न्यायाधीशद्वय दीपककुमार कार्की र डम्बरबहादुर शाहीको इजलासले लोकसेवा आयोगको विषयमा परेको रिट सम्बन्धमा सो फैसला सुनाएको

गुठीले तातेको आन्दोलनमा नेवा राज्यको माग

काठमाडौं- सरकारले गुठी विधेयक फिर्ता लिएपनि आन्दोलन रोकिएको छैन । बरु आन्दोलनले अर्कै रुप धारण गर्ने शङ्का बढेको छ । आज माइतीघरमा देखिएको प्रदर्शनले यस्तै सङ्केत गरेको चर्चा सुरु भएको छ । सरकारले गुठी