बादलले भने : विप्लवमाथि गोली हान्न निर्देशन गरेको
काठमाडौं–गृहमन्त्री रामबहादुर थापा बादलले प्रतिबन्धित नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका सर्लाही इन्चार्ज कुमार पौडेल प्रहरीसँगको दोहोरो भिडन्तमै मारिएको दाबी गरेका छन् । प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिमा सोमबार सांसदहरुले












