सरकार-विप्लव अन्योलको रहस्य के हो ?
बीबीसी- सरकारले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको दलका गतिविधि नियन्त्रण र वार्ताद्वारा समाधान खोज्ने दुईथरी नीति लिएको गृहमन्त्री रामबहादुर थापाले बताएका छन्। नियन्त्रणको नीतिले वार्ताको सम्भावना बढाएको गृहमन्त्री थापाको दाबी छ।












