नागरिकता मुद्दामा रविलाई राहत, आदेश दिन सर्वोच्चद्वारा अस्विकार
काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको नागरिकता सम्बन्धी मुद्दामा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।अन्तरिम आदेश जारी नभएसँगै उनको सांसद पद यथावत रहने भएको छ ।











