कांग्रेस नेताहरुले भने: भारतविरुद्ध लड्न कार्यकर्तालाई आग्रह
झापा – नेपाली कांग्रेसका नेताहरुले नेपालको सीमा अतिक्रमणविरुद्ध लड्नका लागि कार्यकर्ताहरुलाई आग्रह गरेका छन्। भारतको नयाँ नक्सामा नेपालका सीमा क्षेत्र लिपुलेक, लिम्पियाधुरा तथा कालापानी गाभिएपछि उनीहरुले सीमा अतिक्रमणकाविरुद्ध चर्को आवाज











