तनाव ढाक्ने खोल जस्तो प्रचण्डको त्यो भाषण
काठमाडौं : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालले अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीसँग कुनै किसिमको विवाद नभएको बताएका छन्। विभिन्न मिडियामा दुई अध्यक्षबिचको विवाद छरपष्ट भैरहेको बेला











