राजविराजमा कांग्रेसको शक्ति प्रदर्शन: कसले के भने ?
सप्तरी । जागरण अभियानको अन्तिम दिन मंगलबार सप्तरी सदरमुकाम राजविराजमा काँग्रेसले शक्ति प्रदर्शन सहित विरोध सभा गरेको छ ।बढदो महंगी नियन्त्रण, भ्रष्टाचार, महिला हिंसा, बलत्कार र हत्या, अलोकतान्त्रिक विधेयक र सरकारको











