राजनीति Archives - Page 311 of 762 - Himal Post Himal Post
  • ३२ असार २०८३, बिहीबार
  •      Thu Jul 16 2026
Logo

राष्ट्रियसभाको चुनावमा नेकपा र राजपा तालमेल गर्ने सहमति

काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले राष्ट्रियसभा निर्वाचनमा सहकार्य गर्ने भएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार भएको दुई दलबीच सहमति गर्दै सहकार्य गर्ने भएका

काङ्ग्रेसमा द्वन्द्व बढ्दै: दुर्घटनाको खतरा

काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका पछिल्ला हरेक बैठक निर्णय बिनै टुंगिँदै आएका छन् । सभापति शेरबहादुर देउवा बैठक बोलाउने तर उनी इतरका समूह बैठकमा सहभागी नहुँदा केही समययताका कांग्रेस

काङ्ग्रेस विवाद: देउवाको दाउ र पौडेलको भाउ

काठमाडौँ- नेपाली काँग्रेसभित्र अब हुने १४औँ महाधिवेशनलक्षित शक्ति सङ्घर्ष तीव्र रूपमा बढेको छ । आगामी फागुनमा चारवर्षे कार्यकाल सकिन लाग्दा संस्थापन पक्ष र अर्को पक्षबीच शक्ति आर्जन गर्ने होडबाजीमा शक्ति सङ्घर्षले

नेकपाको स्थायी कमिटी बैठकमा पाँच एजेण्डामा छलफल गरिने

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालयले स्थायी कमिटी बैठकको एजेण्डा तय गरेको छ । आइतबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकले स्थायी कमिटीका लागि पाँच एजेण्डाहरू तय

नेकपाको सचिवालय बैठक आज दिउँसाे तीन बजे बस्दै

काठमाण्डाै । नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालयको बैठक आज शनिबार बस्ने भएको छ । नेकपाको पार्टी कार्यालय धुम्बाराहीमा दिउँसो ३ बजेका लागि बोलाइएको बैठकमा पार्टी एकताका बाँकी काम र आइतबारदेखि

प्रधानमन्त्री ओली फेरि अस्पतालमा

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आज हेमोडायलासिस गराउन अस्पताल पुगेका छन् । आज साँझ उनी मनमोहन कार्डियो भास्कुलर तथा थारोसिस सेन्टर पुगेका हुन् । उनको मिर्गौलामा समस्या आएकोले उनी

औद्योगिकरणको विकासका लागि उचित वातावरण बनाउन आवश्यक : मन्त्री भट्ट

विशाल पाण्डेय / सुखड,कैलाली ।उद्योग वाणिज्य तथा आपुर्ती मन्त्री लेखराज भट्टले सुदुर पश्चिम प्रदेशमा औद्योगिकरणको विकासका लागि उचित वातावरण बनाउन आवश्यक रहेको बताएका छन् । घोडाघोडी नगर कमिटीको आयोजनामा शनिबार

भ्रष्टाचारविरुद्धको देशव्यापी अभियान चलाउने नेपाली काङ्ग्रेसको घोषणा

काठमाडौं : नेपाली कांग्रेसले देशव्यापी भ्रष्ट्राचारबिरुद्धको अभियान चलाउने भएको छ। पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले सबै स्थानीय तहमा भएका भ्रष्टाचारविरुद्ध पार्टीले देशव्यापी अभियान सञ्चालन गर्ने बताएका छन्। कागेश्वरी मनोहरामा भएको सभालाई

प्रमुख जिल्ला अधिकारीविरुद्ध तरुण दलको प्रदर्शन

दोलखा – घुस काण्डपछि विवादमा तानिएका दोलखाका प्रमुख जिल्ला अधिकारीविरुद्ध तरुण दलले प्रदर्शन गरेको छ। मुद्धाका प्रतिवादीसँग कार्यकक्षमै सवा लाख घुस मागेर विवादमा तानिएका दोलखाका प्रमुख जिल्ला अधिकारी खगेन्द्र रिजालविरुद्ध

धरान नेकपाको निष्कर्ष: कर बढाएको कारण चुनाव हारियो

काठमाडौं । चुनावमा अनपेक्षित पराजय बेहोरेपछि सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) धरान उपमहानगर कमिटीले त्यहाँको संसदीय दललाई करको दर घटाउन निर्देशन दिएको छ । भारीमात्रामा करको दर बढाएपछि त्यसको असर

मतपरिणामले भ्रष्टता र देश दोहन अनुमोदन भयो: रवीन्द्र मिश्र

काठमाडौं । साझा पार्टीका संयोजक रविन्द्र मिश्रले उपनिर्वाचनको मत परिणामले व्यापक भ्रष्टतालाई अनुमोदन गरेको बताएका छन् । साझा पार्टीका उमेदवार पराजित भएपछि उनले यस्तो प्रतिक्रिया दिएका हुन् । उपचुनावले साझा

कञ्चनपुरको पुनर्वासमा नेकपाका तामाङ विजयी

कञ्चनपुर । कञ्चनपुरको पुर्नवास नगरपालिका–३ मा नेकपाका कृष्ण बहादुर तामाङ बिजयी भएका छन् । उनले ५ सय २८ मत ल्याउँदै वडा नं ३ को वडाध्यक्ष पदमा विजयी भएका हुन् ।