राजनीति Archives - Page 31 of 761 - Himal Post Himal Post
  • २० मंसिर २०८२, शुक्रबार
  •      Fri Dec 5 2025
Logo

प्रचण्डलाई कांग्रेसले पनि विश्वासको मत दिने ?

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले पनि विश्वासको मत दिने दाबी गरेका छन्। सात दलीय गठबन्धन सरकारले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा

विश्वासको मत लिने पूर्वसन्ध्यामा देउवा निवासमा प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्न उनको निवास धुम्बाराही पुगेका छन् । प्रतिनिधिसभामा विश्वासको मत लिने अघिल्लो दिन प्रचण्ड

पृथ्वीजयन्तीमा बिदा दिने सरकारको निर्णय

काठमाडौं । सरकारले पुस २७ गते पृथ्वीजयन्तीका दिन सार्वजनिक बिदा दिने भएको छ । मन्त्रिपरिषद्‍को सोमबार साँझ बसेको बैठकले उक्त निर्णय गरेको हो । पुस २७ मा पृथ्वीजयन्तीका अवसरमा सार्वजनिक

नागरिक उन्मुक्ति पार्टी प्रचण्ड नेतृत्वको सरकारमा नजाने

नागरिक उन्मुक्ति पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा नजाने भएको छ । उक्त पार्टी संसदमा प्रतिपक्षको लहरमा बस्ने भएको छ। सोमबारदेखि सुरू लागेको नयाँ प्रतिनिधि सभाको पहिलो बैठकमा नागरिक

सधै प्रथम भएको भन्दै आफ्नै साथीहरूले गरे अपहरण

विद्यालयमा सधै प्रथम हुने एक विद्यार्थी आफ्नै साथीहरूबाट अपहरित भएका छन् । उनलाई अपहरण गरेको आरोपमा पर्साका चार जना बालक पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय पर्साले अपहरण तथा शरीर

महरालाई माओवादीले दियो कमाण्डरको जिम्मेवारी

काठमाडौं- प्रमुख सत्तारुढ दल नेकपा माओवादी केन्द्रले बाम एकताको लागि कार्यदल गठन गरेको छ। शनिबार बसेको माओवादीको केन्द्रको बैठकले उपाध्यक्ष कृष्णबहादुर महराको कमाण्डमा पाँच सदस्यीय कार्यदल गठन गरेको हो। कार्यदलमा

सरकार कसले ढाल्दैछ ? ओलीले गरे यस्तो खुलासा

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले बाह्य शक्तिहरू सरकारलाई असफल बनाउने प्रयास गरेको टिप्पणी गरेका छन्। नेपाल मार्बल व्यापार सङ्घ नेपालको १० औँ अविधेशनमा उनले अहिले भर्खरै गठन भएको

प्रचण्ड र बाबुरामको एकता प्रक्रिया पुरा

प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष डा बाबुराम भट्टराईबीच भेटवार्ता भएको छ। बालुवाटारस्थित प्रधानमन्त्री निवासमा उनीहरूबीच शनिबार भेटवार्ता भएको

रेसुंगा विमानस्थलमा डेमो उडान, गुल्मीमा सार्वजनिक बिदा

काठमाडौं । गुल्मीको रेसुंगा विमानस्थलमा आज डेमो उडानको तयारी गरिएको छ । तारा एयरको ट्वीनअटर जहाजले डेमो उडान गर्नेछ । जहाजमा काठमाडौंबाट गुल्मीका जनप्रतिनिधिसहित उच्च अधिकारी जाने कार्यक्रम तय भएको

आफ्ना क्रियाकलाप बन्द गर्न छिमेकी राष्ट्रहरूलाई ओलीको चतावनी

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा आफूहरू बाह्य हस्तक्षेप नसहने बताएका छन्। पार्टीका सांसदहरुका लागि दुई दिने अभिमुखीकरण कार्यक्रमलाई शनिबार सम्बोधन गर्दै अध्यक्ष ओलीले नेपालमा यसपटक नेपालीले

साइरन बजाएर नागरिकलाई उछिन्दै नहिड्ने रवि लामिछानेको घोषणा

काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले आफ्नो सुरक्षार्थ खटिने अगुवा र पछुवा गाडी हटाएका छन् । गृहमन्त्री लामिछानेले आफू मात्र उच्च सुरक्षा घेरामा हिँडडुल गरेर नागरिक अपेक्षा पूरा नहुने

नेकपा एसका प्रवक्तालाई प्रचण्डले किन बोलाए छुट्टै बालुवाटार ?

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादी पार्टीका उपमहासचिव जगन्नाथ खतिवडाबीच भेटवार्ता भएको छ । शुक्रबार प्रधानमन्त्री प्रचण्डलाई भेट गर्न खतिवडा प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए ।