राजनीति Archives - Page 303 of 762 - Himal Post Himal Post
  • ३२ असार २०८३, बिहीबार
  •      Thu Jul 16 2026
Logo

जंगली जनावर नियन्त्रणका लागी विद्युतीय तारबारको माग

कैलाली – भरतीय दुधवा राट्रिय निकुञ्जसंग जोडिएको पुनर्वास नगरपालिकाका केहि भु–भागमा जंगली जनावार नियन्त्रण लागी विद्युतीय तारवार गरीएको छ। यसवर्ष विद्युतीय तारवार लगाएको क्षेत्रमा हाती प्रवेश गरेको थिएन । तारवार

महिला नेतृलाई देउवाले भने- अब ३३ प्रतिशत महिला भोटर ल्याउनुस्, अधिकार आफै आउँछ

काठमाडौं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका महिला नेतृहरूलाई प्रजातन्त्रमा सबैभन्दा ठूलो कुरा भोट भएकाले महिलाहरूको कम्तीमा ३३ प्रतिशत भोट ल्याउनुपर्ने बताएका छन्।  मंगलादेवी स्मृति प्रतिष्ठानले आयोजना गरेको नेपालमा महिला

पुरानै प्रतिनिधि र संरचनामा महाधिवेशन गर्न नेता पौडेलको प्रस्ताव

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले १३औं महाधिवेशनमा कायम प्रतिनिधिबाटै आगामी १४औं महाधिवेशन गर्न सकिने प्रस्ताव अघि सारेका छन् । क्रियाशील सदस्यता वितरण र नवीकरणको म्याद सुरु नहुँदै

राप्रपालाई ठुलो पार्टी बनाएरै छाड्ने कमल थापाको घोषणा

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले पार्टीलाई बलियो शक्तिका रुपमा स्थापित गरी छाड्ने दृढता व्यक्त गरेका छन्। आइतबार जनवर्गीय सङ्गठनका पदाधिकारी, सदस्यसँग भर्चुअल बैठक गर्दै अध्यक्ष थापाले नेपालको भू–राजनैतिक

मुलुक जटिलतातर्फ जानसक्ने देउवाको संकेत

काठमाडौं– आज पाँचौं संविधान दिवस। मुलुकमा पहिलोपटक संविधानसभाबाट जनताले जनताका लागि संविधान बनाएको दिन। संविधान दिवसका अवसरका कांग्रेसले सम्पूर्ण नेपालीमा शुभकामना दिदैं सहिष्णुताको सिधान्तबाट अघि बढ्नुपर्ने बताएको छ। पछिल्ला दिनहरूमा

जसपाद्वारा संविधान दिवस बहिष्कार

काठमाडौं- जनता समाजवादी पार्टीले संविधान संशोधनको माग दोहोर्‍याउँदै संविधान दिवसमा विरोध गर्ने भएको छ। संविधानमा संघीयता समावेशी लोकतन्त्र, राष्ट्रिय पहिचान, समानुपातिक समावेशीकरणलगायतका प्रावधान अधुरो र अपूर्ण रहेको भन्दै जसपाले संविधान

देउवाले भने, ‘देउवाको मात्रै विरोध गर्छन, ओलीको विरोध गर्न कसैले सक्दैनन्’

काठमाडौँ- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले यत्रो ज्यादती गर्दा पनि किन कोहि विरोधमा बोल्न सक्दैनन् भन्दै प्रश्न गरेका छन् । उनले खाली देउवाको मात्रै विरोध गर्न पाइने ओलीको विरोध

नेकपामा अब नेताका विरुद्ध लेखे कारबाही, सबै कमिटीमा ३३ प्रतिशत महिला अनिवार्य

काठमाडौं- सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले सबै तहका कमिटीमा ३३ प्रतिशत महिला अनिवार्य गर्ने भएको छ । पाँचौं स्थायी कमिटी बैठकको निर्णय सार्वजनिक गर्दै अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल

‘सडकमा प्रतीक्षालय बनाए कानुनी बाटो खोज्छौँ’ : नेपाली कांग्रेस

विशाल पाण्डेय / कैलाली –घोडाघोडी नगरपालिका – १ सुखडको सार्वजनिक स्थानमा प्रतिक्षालय निर्माण गर्न लागिएको भन्दै कांग्रेसले आपत्ति जनाएको छ । सार्वजनिक स्थानमा निर्माण हुने यात्रु प्रतिक्षालयलाई नेपाल कम्युनिष्ट पार्टी

प्रचण्डले भने: पार्टी फुट्नबाट जोगाइयो, अब ढुक्कले अगाडी बढ्ने हो

काठमाडौं– सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीलाई फुटबाट जोगाउन सफल भएको भन्दै खुसी व्यक्त गरेका छन् । शुक्रबार अन्त्य भएको स्थायी कमिटि बैठकलाई अध्यक्षता

नेपाल र पाकिस्तानको सम्बन्धमा भारत तगारो बनिरहेको छ: देव गुरुङ

काठमाडौँ- नेपाल र पाकिस्तानको सम्बन्धमा भारत तगारो बन्ने गरेको सत्तारुढ नेकपाका प्रमुख सचेतक देव गुरुङले बताएका छन् । पाकिस्तानसंग सम्बन्ध बढाउन खोज्दा सधै भारत चुनौती बनेको उनको आरोप थियो ।

कांग्रेसमा झगडा सधै हुन्छ, यो ठुलो कुरा होइन: सभापति देउवा

काठमाडौँ – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीमा विवाद अहिले मात्र नभएर पहिलेदेखि नै हुँदै आएकाले यसलाई सामान्य रुपमा लिनुपर्ने बताएका छन्। संस्थापक नेता वीपी कोइरालाको १०७औ जन्म जयन्तीका अवसरमा