सर्वोच्चले पनि सुनेन जसपाका चार सांसदको गुनासो
काठमाडौं- पार्टीको कारबाहीविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दिन काठमाडौं आएका जनता समाजवादी पार्टी (जसपा) का चार प्रदेश सांसदको खाली हात फर्किने भएका छन् । पार्टी निर्णयविपरीत लुम्बिनी प्रदेश सरकारमा सहभागी












