राजनीति Archives - Page 288 of 761 - Himal Post Himal Post
  • ८ पुष २०८२, मंगलवार
  •      Tue Dec 23 2025
Logo

कांग्रेस महाधिवेशन थप रोचक: धनराज गुरुङले पनि गरे

काठमाडौं- नेपाली कांग्रेसको १४औँ महाधिवेशन निकै रोमाञ्चक बन्ने भएको छ । पार्टीका केन्द्रीय सदस्य धनराज गुरुङले महामन्त्री पदमा उम्मेद्वारी दिने घोषणा गरेपछि महामन्त्रीको टक्कर झनै रोमाञ्चक बन्ने भएको हो ।

विप्लव नेकपाको बैठक बन्दीपुरमा सुरू: पत्रकारलाई प्रवेश निषेध

काठमाडौं- खुला राजनीतिमा आएपछि पहिलो पटक नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय कमिटी बैठक सुरू भएको छ । शुक्रबारदेखि तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा सुरू भएको बैठकमा पत्रकारलाई भने

कांग्रेसकै नेताले किन गरे देशमा गम्भीर मुठभेड हुने संकेत ?

काठमाडौँ- सत्तारुढ दल नेपाली कांग्रेसका नेता तथा पूर्व मन्त्री महेश आचार्यले देश गंभीर मोडतर्फ गएको संकेत गरेका छन् । नेता आचार्यले देश गम्भीर राजनीतिक मुठभेड तर्फ गइरहेको भन्दै यसलाई रोक्न

कोइराला परिवारको विवाद छताछुल्ल, देउवा र पौडेल ‘आउट’ हुने पक्का

काठमाण्डौं- नेपाली कांग्रेसको आसन्न १४औँ महाधिवेशन रोमाञ्चक बन्ने भएको छ । देउवा विरुद्ध दोस्रो पुस्ताका नेताहरूले सभापति लड्ने तयारी गरिरहेका बेला कोइराला परिवारको तयारीले थप रोचक बन्ने देखिएको छ ।

संसद् बैठक आज पनि बस्दै: संसदमा झनै सशक्त बन्ने रणनीतिमा एमाले

काठमाडौं- प्रतिनिधिसभाको नवौँ अधिवेशनको बैठक आज आइतबार पनि बस्दैछ । सरकारले प्रतिस्थापन विधेयकबाट बजेट ल्याएपछि पहिलो संसद् बैठक आज अपराह्न १ बजे बस्न लागेको हो । आज प्रतिनिधिसभा र राष्ट्रयसभा

देउवा छोडेर निधिलाई विश्वप्रकाशको साथ, देउवा समूह थप तनावमा

काठमाडौँ- नेपाली कांग्रेसका प्रभावशाली युवा नेता तथा पार्टीका प्रवक्ता विश्वप्रकाश शर्माले शेरबहादुर देउवाको लाईन छाडेर निधि क्याम्पबाट महामन्त्रीको उम्मेद्वारी दिएका छन् । बीपी जयन्तीको अवसर पारेर बिहीबार महामन्त्रीमा उम्मेदवारी दिने

कांग्रेस महाधिवेशनमा चरम लफडा: निर्वाचन प्रमुखले नै दिए राजीनामा

काठमाडौं- नेपाली कांग्रेसको आसाममा १४ औँ महाधिवेशनमा चरम लफडा देखिएको छ । नेपाली काँग्रेस महाधिवेशनका निर्वाचन प्रमुखले समेत एकाएक राजीनामा दिएपछि थप विवाद अगाडी आएको छ । निर्वाचन प्रमुख महादेव

एमसीसी टोलीसँग नेताहरूको भेट आपत्तिजनक: भीम रावल

काठमाडौं- एमाले नेता भीम रावलले एमसीसीका प्रतिनिधिले जिम्मेवार व्यक्तिहरुसँग भेटेकोप्रति आपत्ति जनाएका छन् । बिहीबार नेपाल आएको एमसीसीकी उपाध्यक्ष फातिमा सुमार र सहायक उपाध्यक्ष जोनाथन ब्रुक्ससहितको टोलीले एमाले अध्यक्ष केपी

देउवाकै जिल्लाका वडा सभापतिले गरे कांग्रेसको किरिया

डडेल्धुरा- डडेल्धुराको अमरगढी नगरपालिका-९ का कांग्रेस वडा सभापति नरबहादुर पालले आफ्नो क्रियाशील सदस्यता खारेज गरिएको भन्दै कपाल मुण्डन गरी किरिया बसेका छन् । विगतदेखि आफूले पार्टीमा दिएको योगदानको अनादर भएको

बेदुराम भुसाल बने एकीकृत समाजवादीको महासचिव

काठमाडौं- नेकपा (एकीकृत समाजवादी)ले नेता बेदुराम भुसाललाई महासचिवको जिम्मेवारी दिएको छ। पार्टीले जारी गरेको अन्तरपार्टी निर्देशमा उनलाई महासचिवको जिम्मेवारी दिइएको जनाइएको छ । अन्तर्पार्टी निर्देशनमा दैनिक कार्य सम्पादन गर्न भुसालको

महाधिवेशनको मुखमै शेखर कोइरालाले जारी गरे यस्तो अपील

काठमाडौँ- शुक्रबार ५६ जिल्लामा नेपाली कांग्रेसको वडा अधिवेशन हुँदैछ । क्रियाशील सदस्यता नामावली प्रकाशित भइसकेका ५६ जिल्लाका वडामा अधिवेशन सुरु हुनुअघि नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले नेता/कार्यकर्तालाई अपील

आगामी निर्वाचनमा कांग्रेसलाई बहुमत दिलाउने निधिको घोषणा

काठमाडौं- १४ औँ महाधिवेशनमा नेपाली कांग्रेसको सभापति उठ्ने तयारी गरेका नेताविमलेन्द्र निधिले आगामी निर्वाचनमा कांग्रेसलाई बहुमत दिलाउने घोषणा गरेका छन् । उनले आसन्न १४ औँ महाधिवेशनबाट आफू सभापति भएको खण्डमा