एमसीसी टोलीसँग नेताहरूको भेट आपत्तिजनक: भीम रावल
काठमाडौं- एमाले नेता भीम रावलले एमसीसीका प्रतिनिधिले जिम्मेवार व्यक्तिहरुसँग भेटेकोप्रति आपत्ति जनाएका छन् । बिहीबार नेपाल आएको एमसीसीकी उपाध्यक्ष फातिमा सुमार र सहायक उपाध्यक्ष जोनाथन ब्रुक्ससहितको टोलीले एमाले अध्यक्ष केपी












