राजनीति Archives - Page 277 of 761 - Himal Post Himal Post
  • ८ पुष २०८२, मंगलवार
  •      Tue Dec 23 2025
Logo

स्वास्थ्यमन्त्री खतिवडाले भने: पहिलेजस्तो लकडाउन हुँदैन

काठमाडौं । कोभिड १९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसी)को बैठकले पछिल्लो समय देखिएको कोभिड संक्रमण केन्द्रित छलफल गरेको छ । सिंहदरबारमा बसेको बैठकले तत्काल नाकालाई चुस्त बनाउने विषयमा छलफल भएको

गगन थापाको घोषणा: कांग्रेसले कसैसँग गठबन्धन गर्दैन

गोरखा । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आगामी चुनावमा कांग्रेसले कुनै पार्टीसँग पनि गठबन्धन नगर्ने बताएका छन् । शुक्रबार नेपाली कांग्रेस जिल्ला कार्यसमिति गोरखाले आयोजना गरेको अगुवा कार्यकर्ता प्रशिक्षणमा मन्तव्य

टोपबहादुरले भने: मदन भण्डारी पछिको नेता ओली नै हुन्

काठमाडौं- माओवादी छाडेर ओलीलाई साथ् दिएका नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीले एमाले अध्यक्ष ओलीलाई मदन भण्डारीसँग तुलना गरेका छन् । एमाले अर्घाखाँचीको जिल्ला अधिवेशनको उद्घाटन पूर्व उपप्रधानमन्त्री समेत रहेका नेता

निजामती कर्मचारीहरुलाई खाजा भत्ता उपलब्ध गराउँदै सरकार

काठमाडौं- गृहमन्त्री बालकृष्ण खाँणले मन्त्रालय अन्तर्गतका ९–५ बजेसम्म खुल्ने सरकारी संघसंस्थाहरुका कर्मचारीहरुलाई खाजा भत्ता उपलब्ध गराउन पहल गरिरहेको बताएका छन्। गृह मन्त्रालय मातहतको नेपाल निजामती कर्मचारी युनियनको ८ औँ विभागीय

ओलीले हार स्वीकारेपछि माधव नेपाल खुसी

काठमाडौं। नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रियसभा निर्वाचनमा हार स्वीकार गरिसकेको बताएका छन्। पार्टीको काठमाडौं महानगर कमिटीले शुक्रबार आयोजना गरेको एक कार्यक्रममा बोल्दै

बतासका प्रमुख आनन्द भन्छन् – म केपी ओलीको ज्वाईं हुँ

काठमाडौँ – देशभरिका ऐतिहासिक राष्ट्रिय सम्पत्ति हडप्न खोजेको आरोप लागेका बतास समूहका प्रमुख आनन्द बतासले एमाले अध्यक्ष केपी शर्मा ओलीले आफूलाई ज्वाईं भन्ने गरेको खुलासा गरेका छन् । एक निजी

ओली भन्छन्: हामी घेराबन्दीमा छौँ

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूहरुले सरकार सञ्चालन गर्दा घेराबन्दीमा पारिएको बताएका छन् । उनले जिल्ला अधिवेशनको संयुक्त उद्घाटन गर्दै यस्तो बताएका हुन् । भर्चुअल सम्बोधनमार्फत उनले

ओलीले भने: राष्ट्रिय सभाको चुनावमा हाम्रो हार हुन्छ

काठमाडौं- पूर्वप्रधानमन्त्री तथा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूहरूले राष्ट्रिय सभाको निर्वाचनमा हार बेहोर्ने स्वीकार गरेका छन् । विभिन्न जिल्लाको अधिवेशनलाई भर्चुवल माध्यमबाट सम्बोधन गर्दै ओलीले राष्ट्रिय सभामा आफ्नो अनुकुल

राजनीतिबाट सन्यास लिने घोषणा गरेका रामचन्द्रको दौडधुपको रहस्य के हो ?

काठमाडौं- राजनीतिबाट सन्यास लिने सम्म घोषणा गरेका नेपाली काँग्रेसका नेता रामचन्द्र पौडेल रहस्यमय तरिकाले सक्रिय बनेका छन् । उनले पार्टीभित्र आफूनिकटस्थलाई मात्र नभई अर्को दलका नेतालाई समेत भेट्न थालेका छन्

कोरोना र वर्षमानका कारण माओवादी बैठक स्थगित, पदाधिकारी चयन समेत अनिश्चित

काठमाडौं । नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समितिको बैठक अनिश्चित बनेको छ । पुष २५ गते तय गरिएको बैठक स्थगित गरिएको छ । माओवादी नेतासहित कार्यालयका कर्मचारीलाई कोरोना संक्रमण भएपछि

एमाले १६ जिल्लाको अधिवेशन स्थगित

काठमाडौं। प्रमुख प्रतिपक्ष नेपाल कम्युनिस्ट पार्टी (एमाले) को ६१ जिल्लामा अधिवेशन शुरु हुँदैछ। एमालेको १० औँ महाधिवेशन गत मंसीरमै सम्पन्न भए पनि जिल्ला अधिवेशन हुन सकेको थिएन। आज पार्टी अध्यक्ष

वर्षमान पुन तत्काल नेपाल नफर्कने

काठमाडौं : नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन तत्काल नेपाल नफर्कने भएका छन् । आज नेपाल फर्कने भनिएका पुनलाई थप आरामको आवस्यकता बहेकाले उनलाई डाक्टरले केही दिन आराम गर्न सुझाव