म्यानपावर कम्पनी र दलालहरुमाथि कारबाही अघि बढाउँदै श्रममन्त्री
काठमाडौँ- श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठले रोजगारीको प्रलोभन देखाएर अलपत्र पार्ने म्यानपावर कम्पनी र दलालहरुलाई कानून बमोजिम कारबाही गर्ने प्रतिवद्धता जनाएका छन्। मन्त्री श्रेष्ठले रोजगारीको प्रलोभन देखाएर












