राजनीति Archives - Page 259 of 761 - Himal Post Himal Post
  • २४ माघ २०८२, शुक्रबार
  •      Fri Feb 6 2026
Logo

ओलीविरुद्ध सशक्तरुपमा उत्रन कार्यकर्तालाई माधव नेपालको निर्देशन

काठमाडौं- नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले एमालेको सूर्यमा विस्तारै ग्रहण लाग्ने टिप्पणी गरेका छन्। राष्ट्रियसभा उपचुनावमा नेकपा एसका उम्मेदवारले जितेकोमा खुशी व्यक्त गर्दै अध्यक्ष नेपालले एमालेको चुनाव चिह्न

माधव नेपालले भने: स्थानीय तहको निर्वाचन बैशाखमै हुन्छ

काठमाडौँ- सत्तारूढ गठबन्धन वैशाखमै निर्वाचनमा जान तयार भएको छ । सत्ता गठबन्धनमा रहेको एक दल नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव नेपालले वैशाखमै स्थानीय तहको निर्वाचन हुने बताएका छन् । शनिवार

असन्तुष्ट ‘पूर्वमाओवादी’ नेतालाई ओलीले भने – जाने भए जानुस्, बस्ने भए मिडियाबाजी नगर्नुस्

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीमा रहेका पूर्व माओवादी नेताहरूलाई अनावश्यक मिडियाबाजी नगर्न चेतावनी दिएका छन् । शुक्रवार आफूनिकट नेता कार्यकर्तालाई आन्दोलन गर्न निर्देशन दिने क्रममा पूर्वमाओवादी नेता

प्रचण्ड र माधवको नयाँ शर्त – वैशाखमै चुनाव गर्ने हो भने तालमेल हुनुपर्छ, नत्र हुँदैन

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पमकल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवालाई नयाँ शर्त तेर्स्याएका छन् । वैशाखमै स्थानीय तहको चुनाव गर्ने

गठबन्धनको औचित्यमाथि प्रश्न उठेको छ – रामचन्द्र पौडेल

सत्तारुढ दलहरूको उच्चस्तरीय समन्वय समितिका संयोजक एंव नेपाली कांग्रेसका रामचन्द्र पौडेलले मुलुकमा जारी राजनीतिक गतिरोधको निकास नखोजे सत्तारुढ गठबन्धनको औचित्यमाथि प्रश्न उठ्ने बताएका छन् । सत्तारुढ गठबन्धन दलका शीर्ष नेताहरूको प्रधानमन्त्री

बालकोटमा ओलीको हप्कीदप्की – सरकारविरुद्ध आन्दोलन किन नगरेको ?

स्थानीय तहको चुनाव वैशाखमै गर्न सत्तारूढ गठबन्धन तयार रहेको आशयका समाचारहरू आएलगत्तै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्ना नेता तथा कार्यकर्तालाई बोलाएर तत्काल आन्दोलन गर्न निर्देशन

शिक्षा क्षेत्रमा सरकारी लगानी ब्यापक बढाउने तयारी भैरहेको छ: राज्यमन्त्री श्रेष्ठ

काठमाडौं : प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठले सरकारले शिक्षा क्षेत्रमा लगानी बढाउने गरी कानुनी व्यवस्था गर्न लागेको बताएका छन्। राज्यमन्त्री श्रेष्ठले सरकारले विद्यालय तह, प्राविधिक शिक्षालय र उच्च

कानुनविद्हरुलाई फेरि किन बोलाइयो बालुवाटार ?

काठमाडौं- सत्तारुढ गठबन्धनले कानुनविद्हरुसँग पुन: परामर्श गर्ने भएको छ। शनिबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्ता गठबन्धन बैठकले कानुनविद्हरुसँग छलफल गर्ने निर्णय गरेको हो। कानुन व्यवसायीसँग छलफल गरर गठबन्धनको

बैशाखमै चुनाव गर्न कस्सियो सत्ता गठबन्धन

काठमाडौं- सत्ता गठबन्धनको बैठकमा स्थानीय चुनावको विषय टुंगिन सकेन। आज बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको गठबन्धन बैठकमा स्थानीय चुनावको मितिबारे छलफल भए पनि निष्कर्ष निस्कन सकेन। स्थानीय चुनावबारे सत्तारुढ

आफ्नै हर्कतले आलोचित बन्दै ओली, नागरिकको जीवनमा गम्भीर खेलवाड

काठमाडौं । कोरोना संक्रमणका कारण आइसोलेसनमा बस्नुपर्नेमा सार्वजनिक कार्यक्रममा सहभागी भएको भन्दै नेपाल कम्युनिस्ट पार्टी (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको चर्काे आलोचना भइरहेको छ । भक्तपुर बालकोट

चर्को दबाबमा उपेन्द्र यादव: बोलाए पद बाड्नुपर्ने, नबोलाए पार्टी फुट्ने

काठमाडौँ- जनता समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराई पक्षधर नेताहरूले तत्काल केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाउन अध्यक्ष उपेन्द्र यादवलाई दबाब दिएका छन्। तत्काल बैठक नबोलाए दुर्घटना हुनसक्ने उनीहरूको चेतावनी छ।

बैशाखमै चुनाव गर्न प्रचण्ड र माधव पनि तयार, देउवाले आज मिति घोषणा गर्ने

काठमाडौँ- नेकपा माओवादीका अध्यक्ष प्रचण्डले स्थानीय तहको चुनाव बैशाखमै गर्ने तयारी भैरहेको बताएका छन् । अध्यक्ष प्रचण्डले बैसाखामै चुनाव गर्नुपर्ने मूडमा आफूहरू पुगेको समेत बताएका छन् । यसबारे शनिबार बोलाइएको