राजनीति Archives - Page 258 of 762 - Himal Post Himal Post
  • २७ असार २०८३, शनिबार
  •      Sat Jul 11 2026
Logo

लिङदेनले गरे उपाध्यक्ष, महामन्त्री, ४ प्रवक्तासहित २४ जनालाई

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले पार्टीको विधान अनुसार दुई महामन्त्री र दुई उपाध्यक्षसहित २४ पदाधिकारीको मनोनयन गरेका छन् । साथै पार्टीका विभिन्न ६ वटा विभागका प्रमुखहरुमा पनि

गठबन्धनमा खटपट: एमालेलाई ‘बोक्ने’ देउवाको संकेत

काठमाडौँ- अमेरिकी सहयोगसम्बन्धी परियोजना मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी)को विषयलाई लिएर सत्ता गठबन्धन दलबीच दूरी बढ्ने संकेत देखिएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधिसभाको चालु अधिवेशनबाटै एमसीसी पारित गर्नैपर्ने बाध्यतामा आफू

बैशाखमा चुनाव गर्न दबाबका लागि अनेरास्ववियूद्वारा आन्दोलन घोषणा

काठमाडौं । निर्वाचन मिति तत्काल घोषणा गर्न सरकारलाई दबाबका लागि प्रमुख प्रतिपक्ष नेकपा एमालेनिकटको अनेरास्ववियुले आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । अन्यथा लाखौं विद्यार्थीलाई सडकमा उतार्ने अध्यक्ष सुनिता बरालले विज्ञप्तिमार्फत

यसकारण एमसीसीबाट ‘ब्याक’ भए देउवा

काठमाडौँ – जसरी पनि एमसिसी पारित गराउन लागि परेका प्रधानमन्त्री शेरबहादुर देउवा तत्कालका लागि यसबाट पछि हटेका छन् । कांग्रेस बाहेक गठबन्धनमा आबद्ध अन्य दलहरुले नमानेपछि देउवा यसबाट पछि हटेका

कांग्रेसको आदिवासी जनजाति संघका सभापतिले दिए राजीनामा

काठमाडौं–आदिवासी जनजाति संघको विधान संशोधनमा भएको ढिलाईलगायतका विषयप्रति असन्तुष्टि जनाउँदै संघका सभापति इन्द्रबहादुर (आइबी) गुरुङले राजीनामा दिएका छन्। उनले सभापति शेरबहादुर देउवालाई सम्बोधन गर्दै माघ ११ गते राजीनामा दिएका हुन्।

गठबन्धनले गरेको चुनावसम्बन्धि निर्णय मान्य छैन: शेखर कोइराला

विराटनगर । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सरकारले निर्वाचन आयोगसँग छलफल गरेर स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्नुपर्ने बताएका छन् । सत्ता गठबन्धनको बैठक बसेर जेठमा चुनाव गर्ने निर्णयमाथि

चित्रबहादुरको राष्ट्रिय जनमोर्चा फुट्यो

काठमाडौँ- चित्रबहादुर केसी अध्यक्ष रहेको सत्ता गठबन्धनमा सामेल दल राष्ट्रिय जनमोर्चा फुटेको छ । जनमोर्चाबाट एउटा समूह अलग भएर नया पार्टे बनाएको छ । शनिबार सम्पन्न विशेष राष्ट्रिय भेलाले कृष्णराज

ओलीले बैशाखमै स्थानीय चुनाव गर्न दवाव दिनुका पाँच रहस्य

काठमाडौँ — बैशाखमा स्थानीय चुनाव नहुने पो हो कि भन्ने ठुलो चिन्तामा प्रमुख प्रतिपक्ष नेकपा एमाले देखिएको छ । सत्ता गठबन्धनले स्थानीय चुनाव सार्ने गरी कानुन संशोधनको तयारी गरेपछि त

(नेकपा) फुटाएर चर्चामा आएको नेकपा आफै फुट्यो: पार्टीका अध्यक्ष ऋषि कट्टेल निस्काशित

काठमाडौं- एमाले र माओवादीको एकतापछि बनेको तत्कालिन नेपाल कम्युनिस्ट पार्टी (नेकपा)विरुद्ध मुद्दा हालेर सर्वोच्चबाट पार्टी विभाजन गरिदिन सफल भएको ऋषि कट्टेल अध्यक्ष भएको नेपाल कम्युनिस्ट पार्टी नेकपा आफै विभाजन भएको

शंकर पोखरेलले भने: गठबन्धनको योजना असफल भयो, यहि हो जनमतको तागत

काठमाडौं । सत्ता गठबन्धनको आजको बैठकले स्थानीय तह निर्वाचन आगामी जेठमा गर्ने सहमति गरेपछि नेकपा (एमाले)ले त्यसलाई ‘जनमतको तागत’ भनेको छ। महासचिव शंकर पोखरेलले फेसबुकमा लेखेका छन्, ‘स्थानिय तहको निर्वाचन

गठबन्धन बैठकमा राष्ट्रपति भण्डारीको चर्को आलोचना

काठमाडौँ- राष्ट्रपति विद्यादेवी भण्डारीले स्थानीय तह निर्वाचन नसार्न प्रधानमन्त्रीलाई गरेको लिखित आग्रहका विषयमा सत्ता गठबन्धनमा आलोचना भएको छ। राष्ट्रपति भण्डारीले बिहीबार प्रधानमन्त्रीलाई स्थानीय तह निर्वाचन नसार्न लिखित रुपमै आग्रह गरेकी

जनमोर्चा गठबन्धनबाट अलग !

काठमाडौं- सत्ता गठबन्धनमा आवद्ध चार दलका शीर्ष नेताको बैठक शनिबार दुई पटक प्रधानमन्त्री निवास बालुवाटारमा बस्यो । तर गठबन्धनमै रहेको भनिएको राष्ट्रिय जनमोर्चा भने दुवै बैठकमा सहभागी भएन । शनिबार