‘देशभित्र र बाहिरका शक्तिले षड्यन्त्र गरेका छन्, एमालेले
काठमाडौं- एमाले प्रमुख सचेतक विशाल भट्टराईले एमालेले देशभित्र र बाहिरका शक्तिको षड्यन्त्रको प्रतिवाद गर्ने बताएका छन्। सोमबार हमेशा नियन्त्रित अस्थिरताको माध्यमबाट मुलुकलाई अघि बढ्न नदिने देशभित्र र बाहिरका केहि शक्तिहरुको












