एकथान मन्त्री खान एमाले छिरेका प्रभु शाहले भने:
गौर- मन्त्री पदका लागि एमालेमा छिरेका प्रभु शाहले प्रचण्डले जनयुद्धको उपलब्धिलाई सत्तासँग साटेको आरोप लगाएका छन् । हाल नेकपा एमालेका स्थायी कमिटी सदस्य रहेका प्रभु साहले प्रचण्डलाई जनयुद्ध दिवसमा लगाएका












