आलेको अडियो प्रकरणमा नेकपा एसले भन्यो – नक्कली
नेकपा एकीकृत समाजवादी पार्टीले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेको अश्लिल गालीले भरिएको अडियो–भिडियोको सत्यतथ्य जाँच गर्ने भएको छ । मन्त्री आलेले एक व्यक्तिलाई टेलिफोनमा अश्लिल गाली गरेको











