राजनीति Archives - Page 218 of 761 - Himal Post Himal Post
  • २४ माघ २०८२, शुक्रबार
  •      Fri Feb 6 2026
Logo

सुर्यमा ग्रहण लागिसक्यो, ओलीसँग गालीमात्रै बाँकी छ: माधव

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले नेकपा (एमाले) कमजोर भइसकेको र एकीकृत समाजवादी मूलधारको पार्टी बनेको जिकिर गरेका छन्। शनिबार गोरखामा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले केपी शर्मा ओलीका

ओलीमाथि खनिए प्रेम आले

संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री प्रेमबहादुर आलेले स्थानीय तह चुनावमा ६० प्रतिशत जित हासिल गर्ने घमण्ड नगर्न एमाले अध्यक्ष केपी ओलीलाई चेतावनी दिएका छन् । ओलीकै घमण्डका कारण बामपन्थीहरुको दुई

दरबार हत्याकाण्ड र मदन–आश्रित हत्याकाण्डबारे बोले ओली

काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनमा सहि विचार लिएर जनतामा जानुपर्ने बताएका छन् । शनिबार काठमाडौंमा मदन भण्डारी फाउण्डेशनको तेस्रो राष्ट्रिय सम्मेलनको काठमाडौँमा उद्घाटन गर्दै अध्यक्ष

‘परिवर्तन ल्याउनेले हार्ने र प्रतिगमनकारीले जित्ने पनि चुनाव हुन्छ ?’

सिन्धुली । सत्तारुढ नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले लगातार सदन अवरुद्ध गरेर फेरि विघटन चाहने केपी ओली प्रवृत्ति अहिले पनि कायमै रहेको भन्दै सत्ता गठबन्धनमा आबद्ध दलहरूले

महानगरवासीले दिएको जिम्मेवारी पूरा गरेको बिद्यासुन्दरको दाबी

काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले महानगरवासीले दिएको धेरै जिम्मेवारी आफूले पूरा गरेको दावी गरेका छन्। मेयर शाक्यले सबै वडालाई प्रशस्त बजेट दिएर आफूले काम गर्ने उचित वातावरण बनाई दिएको पनि

कांग्रेसलाई ओलीको चेतावनी: यसपालीको निर्वाचनमा १३ सिटमा झार्दिन्छु

काठमाडौं- प्रमुख प्रतिपक्ष नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ प्रमुख घटक नेपाली कांग्रेसलाई आगामी निर्वाचनमा १३ सिटमा झारिदिने चेतावनी दिएका छन्। त्यसका लागि चुनावी अभियानमा केन्द्रित हुन उनले कार्यकर्तालाई

कम्मल ओडेर घ्यु खाने बामपन्थी बाहेक जनताले एमसीसीबारे बुझिसके : कांग्रेस नेता महर

काठमाडौं- नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले नेपालका बाम शक्तिहरूको कामकार्यवाहि र चरित्र नेपालको सामाजिक वातावरण बिगार्ने भएको आरोप लगाएका छन् । नेपाल दलित संघ वागमती प्रदेशको उद्घाटन समारोहमा बोल्दै

पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले गरे काठमाडौंको मेयरमा उठ्ने संकेत

पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टी (जसपा)का नेता डा. बाबुराम भट्टराईले आफू काठमाडौंको मेयरमा उठ्ने संकेत गरेका छन् । उनले प्रधानमन्त्री भैसकेको मान्छे मेयर बन्न गज्जबले मिल्ने भन्दै यस्तो संकेत गरेका

ओलीले माधव नेपाललाई भने: एमालेले दिएको ‘बुलाकी’ फिर्ता देउ

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेले लगाएदिएको ‘झुम्के बुलाकी’ लाएरै माधवकुमार नेपालसहितले कांग्रेस सभापति शेरबहादुर देउवालाई विश्वासको मत दिएका भन्दै कटाक्ष गरेका छन् । राजीनामा नदिइ देउवालाई प्रधानमन्त्री

देउवालाई ओलीले भने: अरुले नदेख्ने गरी खुसुक्क सूर्यमा भोट हाल्नुहोस्

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय चुनावबाटै पार्टीले प्रादेशिक र संघीय चुनावको झलक दिने बताएका छन् । शनिबार एमाले सम्पर्क समन्वय कमिटीले आयोजना गरेको कार्यकर्ता भेला तथा प्रशिक्षण

गठबन्धनले महानगरमा भागबण्डा गर्ने, अन्यमा स्थानिय तहलाई जिम्मा दिने

नेपाली कांग्रेसले वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा काठमाडौंसहित मुलुकका ६ वटा महानगरपालिकामा सत्ता गठबन्धन दलहरूसँग तालमेलको तयारी गरेको छ। कांग्रेसले स्थानीय तह निर्वाचनमा गठबन्धन दलहरूसँग तालमेल गर्नेसहितका विषयमा

विप्लव नेकपाले स्थानिय तहको निर्वाचन लड्ने, माओवादीसँग तालमेल गर्ने

काठमाडौं– नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले स्थानीय चुनावमा भाग लिने तयारी गरेको छ। शुक्रबारदेखि कपिलवस्तुको शिवगढीमा सुरु भएको केन्द्रीय समिति बैठकमा स्थानीय चुनावमा जाने विषयमा अधिकांश नेताहरुले सहमति