कार्यकर्तालाई प्रचण्डको निर्देशन: अबको निर्वाचन हाम्रालागि युद्ध हो,
जनकपुरधाम। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल प्रचण्डले अगामी स्थानीय तहको निर्वाचनलाई युद्धको रूपमा लिन कार्यकर्ताहरूलाई निर्देशन दिएका छन्। उनले निर्वाचनलाई निर्वाचन मात्र नभई ठूलो लडाइँको रूपमा लिन नेताकार्यकर्तालाई आग्रह











