रवीन्द्र मिश्रलाई ठुलो धक्का- मिलन पाण्डे समूहले गठबन्धनबाट
विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रलाई थप धक्का लाग्ने भएको छ । उक्त पार्टीबाट कारबाही गरिएका मिलन पाण्डे समूहले गठबन्धनबाट स्थानीय चुनावमा उम्मेदवारी दिने भएको छ। विवेकशील साझा पार्टीका तत्कालीन












