राजनीति Archives - Page 218 of 762 - Himal Post Himal Post
  • २७ असार २०८३, शनिबार
  •      Sat Jul 11 2026
Logo

निर्वाचन अयोगमाथि खनिए ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय चुनावको लागि मतपत्र हरियो बनाइएको विषयमा निर्वाचन आयोगको आलोचना गरेका छन् । उनले चुनावको मनोनयनका लागि दुई दिन समय दिइएकोमा पनि

कमल थापाले चुनावमा एमालेसँग गठबन्धन गर्ने

पोखरा। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले नेकपा एमालेसँग चुनावी तालमेलका लागि प्रारम्भिक छलफल भएको बताएका छन्। आज पोखरामा कार्यकर्ताहरूसँग भेटघाट गर्दै उनले एमालेसँग तालमेलका लागि विस्तृत छलफल

कारबाहीमा परे माओवादी केन्द्रका प्रमुख सचेतक

कर्णाली – नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेशसभा दलका प्रमुख सचेतक ठम्मर विष्टलाई निलम्बन गरिएको छ । प्रदेशसभा सदस्य पदबाट राजीनामा बुझाएपछि प्रदेशसभा दलका नेता तथा पूर्व मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको अध्यक्षतामा

काँग्रेस प्रवक्ता भन्छन्: आगामी चुनावमा गठबन्धन भएरै छाड्छ

नेपाली काँग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले आगामी स्थानीय निर्वाचनमा गठबन्धनको सम्भावनालाई नकार्न नसकिने बताएका छन् । नेपाल प्रेस युनियन बाँकेले शनिबार बाँकेमा आयोजना गरेको पत्रकार सम्मेलनमा महतले भने, ‘गठबन्धनको सम्भावनलाई

पोखरा पुगेर प्रचण्डले भने: माओवादी पहिलो पार्टी बन्ने सम्भावना बढ्यो

नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आगामी चुनावबाट पार्टी पहिलो शक्ति बन्ने सम्भावना रहेको बताएका छन् । पार्टीको गण्डकी प्रदेशस्तरीय भेला तथा प्रशिक्षण कार्यक्रममा सहभागी हुन पोखरा पुगेका प्रचण्डले आइतबार प्रेस

सुर्यमा ग्रहण लागिसक्यो, ओलीसँग गालीमात्रै बाँकी छ: माधव नेपाल

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले नेकपा (एमाले) कमजोर भइसकेको र एकीकृत समाजवादी मूलधारको पार्टी बनेको जिकिर गरेका छन्। शनिबार गोरखामा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले केपी शर्मा ओलीका

ओलीमाथि खनिए प्रेम आले

संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री प्रेमबहादुर आलेले स्थानीय तह चुनावमा ६० प्रतिशत जित हासिल गर्ने घमण्ड नगर्न एमाले अध्यक्ष केपी ओलीलाई चेतावनी दिएका छन् । ओलीकै घमण्डका कारण बामपन्थीहरुको दुई

दरबार हत्याकाण्ड र मदन–आश्रित हत्याकाण्डबारे बोले ओली

काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनमा सहि विचार लिएर जनतामा जानुपर्ने बताएका छन् । शनिबार काठमाडौंमा मदन भण्डारी फाउण्डेशनको तेस्रो राष्ट्रिय सम्मेलनको काठमाडौँमा उद्घाटन गर्दै अध्यक्ष

‘परिवर्तन ल्याउनेले हार्ने र प्रतिगमनकारीले जित्ने पनि चुनाव हुन्छ ?’

सिन्धुली । सत्तारुढ नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले लगातार सदन अवरुद्ध गरेर फेरि विघटन चाहने केपी ओली प्रवृत्ति अहिले पनि कायमै रहेको भन्दै सत्ता गठबन्धनमा आबद्ध दलहरूले

महानगरवासीले दिएको जिम्मेवारी पूरा गरेको बिद्यासुन्दरको दाबी

काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले महानगरवासीले दिएको धेरै जिम्मेवारी आफूले पूरा गरेको दावी गरेका छन्। मेयर शाक्यले सबै वडालाई प्रशस्त बजेट दिएर आफूले काम गर्ने उचित वातावरण बनाई दिएको पनि

कांग्रेसलाई ओलीको चेतावनी: यसपालीको निर्वाचनमा १३ सिटमा झार्दिन्छु

काठमाडौं- प्रमुख प्रतिपक्ष नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ प्रमुख घटक नेपाली कांग्रेसलाई आगामी निर्वाचनमा १३ सिटमा झारिदिने चेतावनी दिएका छन्। त्यसका लागि चुनावी अभियानमा केन्द्रित हुन उनले कार्यकर्तालाई

कम्मल ओडेर घ्यु खाने बामपन्थी बाहेक जनताले एमसीसीबारे बुझिसके : कांग्रेस नेता महर

काठमाडौं- नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले नेपालका बाम शक्तिहरूको कामकार्यवाहि र चरित्र नेपालको सामाजिक वातावरण बिगार्ने भएको आरोप लगाएका छन् । नेपाल दलित संघ वागमती प्रदेशको उद्घाटन समारोहमा बोल्दै