राजनीति Archives - Page 205 of 761 - Himal Post Himal Post
  • २४ माघ २०८२, शुक्रबार
  •      Fri Feb 6 2026
Logo

मन्त्रिपरिषद् बैठक : २० देशका लागि राजदूत सिफारिस

काठमाडौं – सरकारले विभिन्न २० देशका लागि नेपाली राजदूत सिफारिस गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद बैठकले ८ जना परराष्ट्र सेवाका र १२ जना राजनीतिज्ञ गरी २० जनालाई राजदूतका लागि सिफारिस

जसपाद्वारा दुई जना राजदूत नियुक्तिको लागी नाम सिफारिस

काठमाडौं- जनता समाजवादी पार्टी नेपालले दुई जनालाई राजदूत नियुक्तिको लागी नाम सिफारिस गरेको छ । डा. राम सोगरथ रायलाई डेनमार्क र नवराज सुवेदीलाई साउदी अरबको राजदूतको रूपमा सरकारलाई नाम सिफारिस

पाल्पामा गठबन्धनबीच चुनावी तालमेल गर्ने निर्णय, उम्मेदवार छान्न संयन्त्र बनाइयो

आगामी ३० वैशाख ३०मा हुने स्थानीय तह निर्वाचनमा पाल्पामा पाँच दलबीच चुनावी गठबन्धन गरिएको छ । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चा तथा जनता समाजवादी पार्टीबीच

अन्तत: गठबन्धन गर्ने निष्कर्षमा पुगे शेखर

काठमाडौं- नेपाली कांग्रेसका नेता शेखर कोइराला पनि अन्तत: गठबन्धन गर्ने निष्कर्षमा पुगेका छन्। कांग्रेस केन्द्रीय सदस्य कोइरालाले आगामी निर्वाचनमा सत्तागठबन्धन दलबीच तालमेल औचित्य र आवश्यकताका आधारमा हुने बताएका हुन्। यसअघि

कमल थापाका भतिजले पनि छाडे पार्टी

काठमाडौँ- गणेश थापाका छोरा तथा कमल थापाका भतिज अभिषेक थापाले पनि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) छाडेका छन्। हालै काठमाडौंमा भएको राप्रपाको एकता महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित थापाले बुधबार साधारण सदस्यसमेत

सत्ता गठबन्धन लुम्बिनीबाट किन ‘आउट’ भयो नेकपा (एस) ?

रूपन्देही । लुम्बिनी प्रदेशमा सत्ता गठबन्धनबाट नेकपा एकीकृत समाजवादी ‘आउट’ भएको बिषयले राजनितिक माहोल तातिएको छ । चुनावमा पाँच दल मिलेर जाने केन्द्रमा सहमति हुँदा लुम्बिनी प्रदेशमा भने बैठकमै एकीकृत

…अनि त्यसपछि प्रचण्डलाई नचिढ्याउने निष्कर्षमा पुगे कांग्रेस नेताहरू

गत फागुनको तेस्रो साताको अन्तिमतिर नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी दुवैलाई हात्तीको कानमा चमेरो बस्न आएको भन्दै कसिलो व्यंग्य प्रहार गरे । प्रधानमन्त्रीसमेत

एमालेबाट माओवादीमै फर्किएका मेयरलाई प्रचण्डले भने – गल्ती गरें भनिसक्नु भो, काममा फर्किनुस

एमालेमा प्रवेश गरेकै भोलिपल्ल्ट माओवादीमै फर्किएका धादिङ रोराङ बेनिघाट गाउँपालिका अध्यक्ष हरि डल्लाकोटीले परिबन्दले आफू एमालेमा प्रवेश गर्न पुगेको बताएका छन् ।  माओवादी त्यागेर एमाले प्रवेश गरेको भोलिपल्टै फेरि उनी

काठमाडौँको मेयरमा भुवन केसी उठ्ने, चुनाव चिह्न खुला किताब

अभिनेता भुवन केसीले काठमाडौं महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिने भएका छन् । उन्नत लोकतन्त्र पार्टीले उनलाई मेयर पदको उम्मेदवार बनाउने निर्णय गरेको हो ।  स्वागत नेपाल नेतृत्वको  उन्नत लोकतन्त्र पार्टीको मंगलबार

भुवन केसी काठमाडौंको मेयर उठ्ने, एमाले छोडे

काठमाडौं- अभिनेता भुवन केसी काठमाडौं महानगरपालिकाको मेयर पदमा उठ्ने भएका छन् । केसी उन्नत लोकतान्त्रिक पार्टीका तर्फबाट काठमाण्डौको मेयरमा उठ्न लागेका हुन् । स्वागत नेपाल अध्यक्ष रहेको पार्टीले काठमाण्डौको मेयरमा

बुटवलमा फर्जी ‘लालपूर्जा’ वितरण गरेपछि जसपाले जनायो आपत्ति

बुटवल- जनता समाजवादी पार्टी, नेपाल बुटवल उपमहानगर कमिटीले बुटवल उपमहानगरपालिका वडा नं. ११ स्थित हात्तीसुड टोल विकास समिति अन्तर्गतका विभिन्न सुकुम्बासी वस्तीमा बाँडिएको जग्गाधनी प्रमाणपत्रबारे आपत्ति जनाएको छ । जसपा

विधिवत रूपमा बर्खास्त भए रमेश सिलवाल

काठमाडौं – सर्वोच्च अदालतले राष्ट्रिय खेलकुद परिषद्का तत्कालीन सदस्य सचिव रमेशकुमार सिलवालले दायर गरेको रिट खारेज गरिदिएको छ । सरकारले आफूलाई नियम विपरीत सदस्य सचिवबाट हटाएको भन्दै सिलवालले सर्वोच्चमा रिट