सञ्जालमा भोट माग्न नपाइने नियम लगाएपछि बल्ल तात्यो
काठमाडौं- नेकपा एमालेले निर्वाचन आयोगले जारी गरेको स्थानीय तह निर्वाचन आचारसंहितामा सामाजिक सञ्जालमा मत माग्न नपाइने भएपछि उक्त व्यवस्था खारेजीको माग गरेको छ। आइतबार एमाले महासचिव शंकर पोखरेल, उपमहासचिव विष्णु










