गभर्नरलाई ‘सिस्नो पानी’ लगाउँदा योगेशलाई किन पोल्यो ?
काठमाडौं- नेकपा एमालेका सचिव योगेश भट्टराईले सामाजिक संजालमा गरेको एउटा पोस्टमा प्रयोगकर्ताहरूले प्रतिप्रश्न गरेका छन् । भट्टराईले नेपाल राष्ट्र बैंकका गभर्नरलाई सिस्नो पानी लगाएको बताउँदै अर्थमन्त्री जनार्दन शर्माले आफ्नो नालायकी












