राजनीति Archives - Page 19 of 761 - Himal Post Himal Post
  • २० मंसिर २०८२, शुक्रबार
  •      Fri Dec 5 2025
Logo

अब लुम्बिनीमा कांग्रेसको नेतृत्वमा सरकार बन्ने

लुम्बिनी प्रदेशमा नयाँ गठबन्धनमा नेपाली कांग्रेस र माओवादी केन्द्रले मुख्यमन्त्रीको दावी गरिरहेको बेला नेपाली कांग्रेसले आफ्नै नेतृत्वमा सरकार बनाउने निर्णय गरेको छ। संसदीय दलको शुक्रबार बिहान लुम्बिनीमा बसेको बैठकले कांग्रेसको

दलित समुदायलाई आरक्षण दिँदासम्म उत्पीडनको अन्त्य हुँदैन- वामदेव गौतम

काठमाडौं । राष्ट्रियसभा सदस्य वामदेव गौतमले दलित समुदायलाई जातको आधारमा आरक्षण दिँदासम्म उनीहरुमाथि भएको उत्पीडनको अन्त्य नहुने बताएका छन् । शुक्रबार राष्ट्रियसभाअन्तर्गतको दिगो विकास तथा सुशासन समितिको बैठकमा बोल्दै गौतमले

प्रभु शाहले गरे प्रधानमन्त्री प्रचण्डको प्रसंशा

आम जनता पार्टीका अध्यक्ष एवम् पूर्वमन्त्री प्रभु साहले प्रधानमन्त्री पुष्पकमल दाहालले मुलुकका लागि केही गरौं भन्ने इच्छाशक्तिका साथ काम गरिरहेको बताएका छन्। सरकारमा जाने तयारीमा रहेका उनले प्रधानमन्त्री पुष्पकमल दाहालबारे

प्रचण्डलाई प्रधानमन्त्री पद गुम्ला कि भन्ने डर छ : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई आफ्नो पद गुम्ला कि भन्ने डर रहेको टिप्पणी गरेका छन् । शुक्रबार साई शिक्षा निकेतन माध्यामिक विद्यालयले काठमाडौंमा आयोजना

राष्ट्रपति पाउँदा पनि धोका नदिएको मान्छे हुँ- माधव नेपाल

काठमाडौं। नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले आफूले राष्ट्रपति पद पाउँदा पनि धोका दिने ढङ्गले अघि बढ्न नचाहेको बताएका छन्। उनले कांग्रेस र माओवादीलाई धोका दिएर राष्ट्रपति बन्न नचाहेको बताए।

जोगियो मुख्यमन्त्री जम्मरकट्टेलको कुर्सी

बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मरकट्टेलले आज विश्वासको मत माग्ने भएका छन्। बुधबार विश्वासको मत लिनका लागि बैठक बोलाइएको भए पनि नेपाली कांग्रेसका सांसद अनुपस्थित हुने भएपछि बैठक स्थगित भएको थियो।

प्रचण्डको भारत भ्रमण वैशाख दोस्रो साता, भारतमा नेपाली च्यानल हेर्न सहज बनाइने

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमण वैशाख दोस्रो हप्तासम्म भइसक्ने बताएकी छन् । बिहीबार भारतको दिल्लीमा आयोजित एक कार्यक्रमपछि नेपाली राजदूतावासमा प्रवासी

आइजीपी नियुक्ति गर्न मन्त्रिपरिषद् बैठक बस्दै, कसको भाग्य चम्किएला ?

काठमाडौं । आज मन्त्रिपरिषद् बैठक बस्दै छ । हिजो बिहीबार बस्नुपर्ने मन्त्रिपरिषदको नियमित बैठक आज बस्न लागेको हो । दिउँसो ४ बजे बस्ने मन्त्रिपरिषद्ले नेपाल प्रहरीको महानिरीक्षक नियुक्त गर्नेछ ।

गण्डकी सरकारबाट बाहिरिन प्रचण्डको निर्देशन, अल्पमतमा खगराज

काठमाडौं । गण्डकीमा सत्ता साझेदार दल नेकपा (माओवादी केन्द्र)ले आज सरकारलाई दिएको समर्थन फिर्ता लिने भएको छ । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेताहरुलाई गण्डकी प्रदेश सरकारबाट

देश बन्छ भनेर कसैले विश्वास गर्न सक्ने अवस्था छैन- गगन थापा

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले देश राम्रो बन्छ भनेर कसैले विश्वास गर्न सक्ने आवस्था नभएको बताएका छन्। सामुदायिक रेडियो प्रसारक संघको १७औं साधारणसभा तथा सामुदायिक रेडियोहरूको राष्ट्रिय सम्मेलनलाई बिहीबार सम्बोधन

गृहमन्त्री पाए रास्वपा सरकारमा जाने

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीले गत पुस १० गतेकै सहमति कार्यान्वयन भए सरकारमा सहभागी हुने जनाएको छ । पुस १० गते रास्वपालाई गृहमन्त्री दिने सहमति भएको थियो । पार्टीका प्रवक्ता मुकुल

उपेन्द्र यादवलाई झट्का- सीके राउतले थाले ‘मिसन बारा–२’

काठमाडौं- जनमत पार्टीले बारा क्षेत्र नम्बर–२ मा उपनिर्वाचनको तयारी थालेको छ । पार्टीका अध्यक्ष डा. सीके राउतले आज वीरगञ्जस्थित गढीमाईको दर्शनपछि ‘मिसन बारा–२’ को शुभारम्भ गरेका हुन् । उनले समाजिक