राजनीति Archives - Page 20 of 762 - Himal Post Himal Post
  • २३ असार २०८३, मंगलवार
  •      Tue Jul 7 2026
Logo

आइजीपी नियुक्ति गर्न मन्त्रिपरिषद् बैठक बस्दै, कसको भाग्य

काठमाडौं । आज मन्त्रिपरिषद् बैठक बस्दै छ । हिजो बिहीबार बस्नुपर्ने मन्त्रिपरिषदको नियमित बैठक आज बस्न लागेको हो । दिउँसो ४ बजे बस्ने मन्त्रिपरिषद्ले नेपाल प्रहरीको महानिरीक्षक नियुक्त गर्नेछ ।

गण्डकी सरकारबाट बाहिरिन प्रचण्डको निर्देशन, अल्पमतमा खगराज

काठमाडौं । गण्डकीमा सत्ता साझेदार दल नेकपा (माओवादी केन्द्र)ले आज सरकारलाई दिएको समर्थन फिर्ता लिने भएको छ । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेताहरुलाई गण्डकी प्रदेश सरकारबाट

देश बन्छ भनेर कसैले विश्वास गर्न सक्ने अवस्था छैन- गगन थापा

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले देश राम्रो बन्छ भनेर कसैले विश्वास गर्न सक्ने आवस्था नभएको बताएका छन्। सामुदायिक रेडियो प्रसारक संघको १७औं साधारणसभा तथा सामुदायिक रेडियोहरूको राष्ट्रिय सम्मेलनलाई बिहीबार सम्बोधन

गृहमन्त्री पाए रास्वपा सरकारमा जाने

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीले गत पुस १० गतेकै सहमति कार्यान्वयन भए सरकारमा सहभागी हुने जनाएको छ । पुस १० गते रास्वपालाई गृहमन्त्री दिने सहमति भएको थियो । पार्टीका प्रवक्ता मुकुल

उपेन्द्र यादवलाई झट्का- सीके राउतले थाले ‘मिसन बारा–२’

काठमाडौं- जनमत पार्टीले बारा क्षेत्र नम्बर–२ मा उपनिर्वाचनको तयारी थालेको छ । पार्टीका अध्यक्ष डा. सीके राउतले आज वीरगञ्जस्थित गढीमाईको दर्शनपछि ‘मिसन बारा–२’ को शुभारम्भ गरेका हुन् । उनले समाजिक

गण्डकी प्रदेशमा एमाले सरकार ढल्दै, नयाँ सरकार बनाउने तयारी

राष्ट्रपति निर्वाचनमा पुरानै गठबन्धन ब्युँतिएपछि गण्डकी प्रदेशमा पनि सत्ता समीकरण फेरिने भएको छ । गठबन्धनमा सामेल नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र)ले नयाँ सरकार बनाउन आन्तरिक कसरत थालेका छन् ।

मन्त्रालय बाँडफाँट हुँदै, बालुवाटारमा गठबन्धनको बैठक

काठमाडौं- सत्ता गठबन्धनमा रहेका मुख्य चार दलको बैठक बालुवाटारमा जारी छ । बैठकमा सरकारका न्यूनतम साझा कार्यक्रमबारे छलफल भइरहेको बताइएको छ । बैठकमा सत्ताको नेतृत्व गरिरहेको नेकपा माओवादी केन्द्र, नेपाली

रवि लामिछानेविरुद्ध अख्तियारमा उजुरी दर्ता

काठमाडौं – राष्ट्रिय स्वत्नत्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दर्ता भएको छ । लामिछानेलाई राहदानी मुद्दामा शक्तिका आडमा उन्मुक्ति दिइएको भन्दै अधिवक्ता युवराज पौडेल

प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिन १० दल एकमत

सत्ता गठबन्धनका १० दलका शीर्ष नेताहरुको बैठक बालुवाटारमा सम्पन्न भएको छ। बैठकमा संसदमा प्रस्तुत गर्ने विधेयक र सरकारले लिने विश्वासको मतमा एकमतका साथ प्रस्तुत हुने सहमति बनेको छ। राष्ट्रपतिको निर्वाचनमा

मन्त्रिपरिषद विस्तारको तयारी

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकारले चैत १० गते भित्र पुर्णता पाउने भएको छ । प्रधानमन्त्री दाहालले सो बारेमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल

सभामुख घिमिरेले माफी माग्नुपर्ने माग

काठमाडौँ । सभामुख देवराज घिमिरेले ‘पत्रकारहरु बिक्रीमा रहेको‘ भनी दिएको अभिव्यक्तिप्रति क्षमायाचना गर्न अनलाइन पत्रकार संघले माग गरेको छ । राज्यको नीति निर्माण गर्ने निकायको प्रमुख पदमा बसेका सभामुखबाट सार्वजनिक

जनयुद्धमा सहादत प्राप्त गर्नेहरु सबै राष्ट्रिय सहिद घोषणा, क्षतिपूर्ति र सम्मान पाउने

काठमाडौं । मन्त्रिपरिषद् बैठकले निर्णय गरेअनुरूप सशस्त्र सङ्घर्ष र क्रान्तिका क्रममा सहादत प्राप्त गर्ने सहिदहरूको नामावली नेपाल राजपत्रमा प्रकाशित भएको छ । गत फागुन १५ गते प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को