राजनीति Archives - Page 17 of 762 - Himal Post Himal Post
  • २३ असार २०८३, मंगलवार
  •      Tue Jul 7 2026
Logo

सर्वेन्द्रलाई काठमाडौंले पत्याएन, तनहुँको भोटले संसद छिर्ने दाउ

आगामी वैशाख १० गते तनहुँ क्षेत्र नम्बर १ मा हुन लागेको उपनिर्वाचनका लागि नेकपा एमालेले उम्मेदवार सिफारिस गरेको छ। मंसिरको निर्वाचनमा विजयी रामचन्द्र पौडेल राष्ट्रपति भएपछि हुन लागेको उपनिर्वाचनका लागि

सबै पार्टीका नाम आइसके, आज मन्त्रिपरिषद बिस्तार हुने

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज मन्त्रिपरिषद बिस्तारको तयारी गरेका छन्। बिस्तारका लागि मन्त्रालय भागबन्डा र दलहरूसँग नाम मागिरहेका प्रधानमन्त्रीले दलहरूले मन्त्री हुनेहरूका नाम दिनेबित्तिकै मन्त्रिपरिषद बिस्तार गर्ने तयारी गरेका छन्।

माओवादी जनयुद्धप्रति किन यति धेरै क्रुद्ध छन् केपी ओली ?

नेकपा एमालेले सरकार नछोड्दासम्म जनयुद्ध दिवसबारे नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली चुइक्क बोलेनन् । जब एमाले नेतृत्वको आठ दलीय गठबन्धनमा खटपट आयो एकाएक त्यहि सरकारले निर्णय गरेको जनयुद्ध

एकको बदला तीन लिएर संसद् छिर्ने हो, देश हाम्रो पुस्ताले हाँक्ने हो : रवि लामिछाने

​काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानले ‘एकको बदला तीन लिएर संसद् छिर्ने सपना’ रहेको बताएका छन् । नागरिकता मुद्दामा उनले सांसद पद गुमाएका थिए । आगामी वैशाख

सहमति जुटाउने सत्ता गठबन्धनको अन्तिम प्रयास, बैठक जारी

काठमाडौं । सरकारले ल्याउन लागेको न्यूनतम साझा कार्यक्रममा सहमति जुटाउन सत्ता गठबन्धनको बैठक सुरु भएको छ । प्रधानमन्त्रीको सरकारी निवासमा जारी बैठकमा गठबन्धन दलका शीर्ष नेताहरू सहभागी छन् । आज

मिटरब्याज पीडितहरूलाई भेटेर रवि लामिछानेले भने- हाम्रो पार्टी साथमा छ

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सरकारले मिटरब्याजको समस्या तत्काल समाधान गर्नुपर्ने बताएका छन् । आज विरोध प्रदर्शनमा उत्रिएका मिटरब्याज पीडितहरूलाई प्रदर्शनस्थलमा भेट्दै उनले सरकारले तत्काल मिटरब्याज पीडितहरूको समस्या समाधान

मन्त्रीपरिषद विस्तारको तयारी हुँदै गर्दा आरजु एकाएक किन पुगिन् दिल्ली ?

काठमाडौं– नेपालमा मन्त्रीपरिषद विस्तारको लागि तयारी भैरहेका बेला नेपाली कांग्रेसका सभापित शेरबहादुर देउवाकी पत्नी आरजु राणा देउवा एकाएक दिल्ली गएकी छिन्। दस दलीय नयाँ गठबन्धनमा नयाँ मन्त्री छान्ने रस्साकस्सी भैरहेका

अब ट्राफिक प्रहरीलाई नागरिक एपमा लाइसेन्स देखाए हुने

काठमाडौं । सञ्चार तथा सूचना मन्त्रालयले नागरिक एपमा रहेको सवारी चालक अनुमतिपत्र (लाइसेन्स) देखाउँदा ट्राफिक प्रहरीले मान्नुपर्ने बताएको छ । सम्पूर्ण सरकारी सेवाहरु एकै ठाउँमा उपलब्ध गराउने उद्देश्यले सरकारले नै

प्रधानमन्त्री ‘प्रचण्ड’ किन गए चिडियाखाना ?

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ललितपुरस्थित सदर चिडियाखानाको स्थलगत अवलोकन गरेका छन् । आज दिउँसो करिब २ बजे प्रधानमन्त्री दाहालले चिडियाखानाको स्थलगत अवलोकन गरेका हुन् । चिडियाखानामा करिब एक घण्टा

सभामुखमाथि खनिए माधव नेपाल

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले कार्यव्यवस्था परामर्श समितिमा सहमति भए भन्दा बाहिर गएर सभामुखले बैठकको मिति तोक्ने गरकोमा असन्तुष्टि व्यक्त गरेका छन्। सभामुखको अधिकारलाई खुम्चाएर सांसदहरुले कार्यव्यस्था परामर्श

गुल्मी पुगेर ओलीले भने- प्रदीप ज्ञवालीलाई हराउनु गुल्मेली जनताको भुल हो

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रदीपकुमार ज्ञवाली हार्नुको मुख्य कारण गुल्मेली जनताको भुल भएको बताएका छन् । गुल्मेली जनताबाट भुल हुँदा प्रदीपले हार्नुपरेको उनको तर्क थियो

मिटरब्याज पीडितलाई बालेन शाहको साथ्

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले मिटरब्याज पीडिलाई आफ्नो साथ् रहेको बताएका छन् । उनले मिटर ब्याज पिडितलाई पशुपति क्षेत्रमा खाने र बस्ने व्यवस्था गर्न खोज्दा उनीहरुले नै खुलामञ्चमा