राजनीति Archives - Page 175 of 761 - Himal Post Himal Post
  • २२ माघ २०८२, बुधबार
  •      Wed Feb 4 2026
Logo

मध्यरातमा कहाँ थिए एमाले नेता सरावगी ?

काठमाडौं- नेकपा एमालेका नेता तथा पर्साको वीरगञ्ज महानगरपालिकाका नेकपा (एमाले) का उम्मेदवार विजय सरावगीलाई निर्वाचन आयोगले भोट किनेको उजुरीका आधारमा स्पष्टिकरण मागेको छ । निर्वाचन आचारसंहिता उल्लङ्घन हुने गरी क्रियाकलाप

कांग्रेस र माओवादीबीच झडप हुँदा दुई दर्जन घाइते

सत्ता गठबन्धन भित्रकै दुई डल कांग्रेस र माओवादी केन्द्रका कार्यकर्ताबीच झडप भएको छ । धादिङको नीलकण्ठ नगरपालिका–६ भोर्लेमा कांग्रेसका कार्यकर्ता र माओवादीका कार्यकर्ताबीच झडप हुदा २० जना भन्दा बढी घाइते

केही बेरमै छुटे धर्मेन्द्र बास्तोला

काठमाडौं – विप्लव नेकपा छोडेर नेकपा (बहुमत) का संयोजक बनेका धर्मेन्द्र बास्तोलालाई प्रहरीले नियन्त्रणमा लिएर सोधपुछ गरेको छ। बिहिरा बिहानै बास्तोलालाई प्रहरीले सोधपुछका लागि भन्दै दाङको भालुवाङबाट नियन्त्रणमा लिएको थियो।

मतदाता परिचयपत्र नभएकाले पनि भोट हाल्न पाउने

निर्वाचन आयोगले नयाँ विज्ञप्ति जारी गर्दै मतदाता परिचयपत्र नभएकाका लागि पनि वैकल्पिक तरिकाले भोट हाल्न सक्ने ब्यबस्था गरेको जनाएको छ । जारी गरिएको विज्ञप्ति अनुसार मादक पदार्थ सेवन गरेकाले भने

पैसा बाँढेको भन्दै निर्वाचन आयोगले लियो प्रेम आलेमाथि ‘एक्सन’

नेकपा एकीकृत समाजवादीका नेता तथा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेलाई निर्वाचन आयोगले विभिन्न आरोप लगाउँदै स्पष्टिकरण सोधेको छ । निर्वाचन आचारसंहिता उल्लङ्घन हुने गरी क्रियाकलाप गरेको भन्दै निर्वाचन

मौन अवधिमा पैसा बाँढ्ने एमालेका नेता पक्राउ

मौन अवधिमा मतदातालाई पैसा बाँढ्ने एमालेका एक नेतालाई प्रहरीले पक्राउ गरेको छ । सुर्खेतको गुर्भाकोट नगरपालिका-११ का वडा अध्यक्षका उम्मेदवार राजन विसीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। नेकपा एमालेबाट वडा अध्यक्षको

चुनाव बहिस्कार गरेको आरोपमा धर्मेन्द्र बास्तोला पक्राउ

विप्लव नेकपा छोडेर नयाँ पार्टी खोलेका नेकपा बहुमतका संयोजक धर्मेन्द्र बास्तोला पक्राउ परेका छन् । स्थानीय तहको निर्वाचन हुनैलाग्दा उनलाई पक्राउ गरिएको हो । उनलाई बिहीबार बिहान ४ बजे दाङको

एमाले उम्मदेवारहरूलाई कारबाही गर्न कांग्रेसको माग

बुटवल- एमालेका उम्मेदवारबाट मौन अवधिमा मतदाता प्रभावित गर्ने काम गरेको भन्दै नेपाली कांग्रेसले कारबाही गर्न माग गरेको छ। नेपाली कांग्रेस निर्वाचन परिचालन समितिका संयोजक रामबहादुर कार्कीले विज्ञप्ति निकालेर मौन अवधिमा

कपिलवस्तुको निर्वाचन सर्‍यो

कपिलवस्तुको महाराजगन्ज नगरपालिकाको निर्वाचन सरेको छ । सो नगरपालिकामा नेपाली काँग्रेसबाट उममेयरमा उम्मेदवारी दर्ता गरेकी शुभावती कुर्मीको निधन भएपछि निर्वाचन जेठ ३ गतेका लागि सारिएको हो । निर्वाचन कार्यालयले जेठ

भारतीय सैनिकले भरिएको वायुसेनाको विमान किन आयो नेपाल ?

काठमाडौं – भारतीय वायुसेनाको विमान भैरहवा आएको छ। बुद्ध जयन्तीको अवसरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी लुम्बिनी भ्रमणका लागि आउने भएपछि त्यसको पूर्वतयारीका लागि भारतीय सैनिक अधिकारीको टोली भैरहवा आएको हो।

अर्जुन कुर्मी भन्छन्- एजेण्डा र भिजन दमदार छन्, राम्रै अन्तरले चुनाव जित्छु

रुपन्देही- लामो समयदेखि लुम्बिनी क्षेत्रमा विभिन्न अभियान चलाउँदै आएका हाल उपमेयरको लागि उम्मेदवारी दिएर चुनावी अभियानमा खटिएका अर्जुन कुर्मीले आफूले चुनाव राम्रै अन्तरले जित्ने बताएका छन् । निर्वाचन आयोगले चुनाव

छोरीलाई भोट माग्दै धम्क्याएपछि अफ्ठ्यारोमा प्रचण्ड

काठमाडौं । निर्वाचन आयोगले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग स्पष्टीकरण मागेको छ । उनले चितवनको भरतपुरमा दिएको अभिव्यक्तिप्रति निर्वाचन आयोगले स्पष्टीकरण माग गरेको हो । “यहाँ नेकपा माओवादी