राजनीति Archives - Page 172 of 761 - Himal Post Himal Post
  • ८ पुष २०८२, मंगलवार
  •      Tue Dec 23 2025
Logo

नगरपालिकाको पहिलो परिणाम कांग्रेसको पोल्टामा, खिलध्वजले फर्काए बिरासत

काठमाडौं- गुल्मीको रेसुङ्गा नगरपालिकामा कांग्रेस विजयी भएको छ। यससँगै गुल्मीको रेसुङ्गामा कांग्रेसको बिरासत फर्किएको छ । नगरप्रमुखका लागि कांग्रेसका उम्मेदवार खिलध्वज पन्थी १३५२ को फराकिलो मतान्तरसहित रेसुङा नगरको नगर प्रमुखमा

भरतपुरमा एकाएक रेनु दाहालले लिइन् अग्रता

चितवन- चितवनको भरतपुर महानगरपालिकाको मेयरमा नेकपा माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहालले अग्रता लिएकी छन् । भरतपुर वडा नं. १ को मत गणना जारी रहदा दाहालले १३३ मत ल्याएकी छिन् भने,

देउवाले मतदान गरेको वडामा कांग्रेस पराजित

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले मतदान गरेको वडामा कांग्रेस बिपीका उम्मेदवार विजयी भएका छन् । डडेल्धुराको गन्यापधुरा वडा नम्बर १ रुवाखोलामा कांग्रेसका उम्मेदवारलाई हराउँदै कांग्रेस बिपी (करुवा चुनाव चिन्ह) का

विजय सुवेदीले रेणु दाहाललाई उछिने

चितवनको भरतपुर महानगरपालिकमा नेकपा (एमाले) का उम्मेद्वार विजय सुवेदीले सुरुवाती अग्रता लिएका छन्। भरतपुर वडा नम्बर १ को १०१ मत गन्दा सुवेदीले ४१ मत प्राप्त गरेका छन्। सुवेदीलाई पच्छ्याउँदै सतारुढ

नेपालगन्जमा एमाले भन्दा कांग्रेस तेब्बर मतले अगाडी

नेपालगन्ज उपमहानगरपालिकामा नेपाली कांग्रेसले सुरुवाती अग्रता लिएको छ । नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २३ को १९८ मत गणना हुँदा नेपाली कांग्रेसका मेयरका उम्मेदवार प्रशान्त विष्टले ७९ मत ल्याएर अग्रता लिएका

घोडाघोडीमा नेकपा एकीकृत समाजवादीले लियो अग्रता

कैलालीको घोडाघोडी नगरपालिकामा नेकपा एकीकृत समाजवादीले अग्रता लिएको छ। मेयर पदको ३०० मत गन्दा नेकपा एकीकृत समाजवादीका खडक रावत (गठबन्धन) ले ११४ मत ल्याएका छन् भने नेकपा एमालेकी ममता चौधरीले

७५ गन्दा स्थापितलाई जम्मा १३ भोट, अगाडी लम्किए बालेन

काठमाडौं- काठमाडौं महानगरपालिकाको मतगणना भैरहेको छ । वडा नम्बर १ र ३२ बाट सुरु गरिएको मतगणनामा स्वतन्त्र उम्मेदवार बालेन शाहले राम्रो अग्रता लिएका छन् । मतगणनाको पछिल्लो अपडे‍ट अनुसार वडा

यस्तो छ काठमाडौँ महानगरको पछिल्लो अवस्था

काठमाडौँ- काठमाडौं महानगरपालिकाको मतगणना सुरु भएको छ । शनिबार बिहान १० बजेदेखि प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभा गृहमा मतगणना सुरु भएको हो । सर्वदलीय बैठकपछि काठमाडौं महानगरपालिकाको मतगणना सुरु भएको हो ।

देउवाको गृहजिल्लामा मतान्तर बढाउँदै कांग्रेस

प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाको गृह जिल्ला डडेल्धुरामा नेपाली कांग्रेसले आफ्नो अग्रसरतालाई निरन्तरता दिएको छ । ७०५ मत गणना गर्दा कांग्रेसका उम्मेदवारले ३२० मत पाएका छन् ।

एमालेका उम्मेदवारलाई २ मतले हराएका कांग्रेसका मोहनसिंह

मुस्ताङको घरपझोङ गाउँपालिकाको अध्यक्षमा अध्यक्षमा नेपाली कांग्रेसका मोहनसिंह लालचन विजयी भएका छन्। नेकपा एमालेका उम्मेदवारलाई २ मतको अन्तरले पराजित गर्दै लालचन अध्यक्ष निर्वाचित भएका हुन्। मुस्ताङस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयका

एमालेलाई हराउँदै एकीकृत समाजवादीको प्यानलै विजयी

सुदूरपश्चिम प्रदेशमा नेकपा एकीकृत समाजवादीले विजयी सुरुवात गरेको छ। बझाङको खप्तडछान्ना गाउँपालिका–१ मा समाजवादी प्यानलसहित वडामा विजयी भएको हो। एमालेलाई हराउँदै समाजवादीबाट अध्यक्षका उम्मेदवार देवीभक्त जोशी प्यानल विजयी हो। उनले

काठमाडौँमा मतगणनाको सबै तयारी पुरा

काठमाडौँ महानगरपालिकामा सर्वदलीय बैठक सम्पन्न भएको छ । बैठक सम्पन्न भएसँगै मत गणनाको तयारी सुरु भएको निर्वाचन आयोगले जनाएको छ । बैठकमा मतगणना गर्न निर्वाचन अधिकृत र दलका प्रतिनिधि थप्ने