काठमाडौँमा मतगणनाको सबै तयारी पुरा - Himal Post Himal Post
  • २९ जेष्ठ २०८३, शुक्रबार
  •      Fri Jun 12 2026
Logo

काठमाडौँमा मतगणनाको सबै तयारी पुरा



काठमाडौँ महानगरपालिकामा सर्वदलीय बैठक सम्पन्न भएको छ । बैठक सम्पन्न भएसँगै मत गणनाको तयारी सुरु भएको निर्वाचन आयोगले जनाएको छ ।

बैठकमा मतगणना गर्न निर्वाचन अधिकृत र दलका प्रतिनिधि थप्ने सहमति भएको छ । महानगरको मतगणना वडा १ र ३२ बाट सुरु हुने भएको छ ।