२१ पालिकाको नतिजा आयो- ८ स्थानमा एमाले र
काठमाडौं- देशभरका २१ स्थानीय तहको मतपरिणाम सार्वजनिक भएको छ। हालसम्म सार्वजनिक भएको मतपरिणाम अनुसार ८ पालिकामा नेकपा एमाले, ८ मा कांग्रेस, २ मा नेकपा एकीकृत समाजवादी र तीन पालिकामा नेकपा
काठमाडौं- देशभरका २१ स्थानीय तहको मतपरिणाम सार्वजनिक भएको छ। हालसम्म सार्वजनिक भएको मतपरिणाम अनुसार ८ पालिकामा नेकपा एमाले, ८ मा कांग्रेस, २ मा नेकपा एकीकृत समाजवादी र तीन पालिकामा नेकपा

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको गृहनगर झापाको दमक र मतदान गरेको नगरपालिका भक्तपुरको सूर्यविनायकमा एमाले पछि परेको छ। गृहनगर दमकमा राप्रपाका राम थापाले झिनो मतले अग्रता कायम गरेका

काठमाडौं- गुल्मीको रेसुङ्गा नगरपालिकामा कांग्रेसका उम्मेदवार खिलध्वज पन्थी मेयरमा विजयी भएका छन्। १३५२ मतान्तरले पन्थी विजयी भएका हुन्। कांग्रेसको यो जित नगरपालिकामा पहिलो हो। यसरी कांग्रेसले खाता खोलेको नगरपालिका रेसुङ्गाभित्रका

काठमाडौं- नेकपा एमालेकी सचिव तथा पूर्वमन्त्री पद्मा अर्याललाई झट्का लागेको छ । एमाले केन्द्रको राजनीतिमा एकपछि अर्को अवसर हात परेकी अर्यालका पति वडा सदस्यमै पराजित भएका छन्। स्याङ्जाको वालिङ नगरपालिका-१

काठमाडौँ- काठमाडौं महानगरपालिकामा ६ स्थानबाट मतगणना सुरू भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार बिहानसम्म पाँच स्थानमा मात्रै मतगणना भइरहेकोमा आइतबार दिउँसोदेखि ६ स्थानबाट मतगणना सुरू गरिएको हो ।

काठमाडौं महानगरपालिकाको वडा नं १, २, ३, ४ र ३२ को मतगणना भइरहेको छ । यी वडा २०७४ सालको स्थानीय तह निर्वाचनमा एमालेको गड मानिएको थियो । त्यतिखेर यी वडाहरूमा

सिन्धुपाल्चोकको बलेफी गाउँपालिकामा–२ मा बराबरी मत आएपछि गोलाप्रथा गर्दा नेपाली कांग्रेसका उम्मेदवार छवि न्यौपाने वडाध्यक्षमा विजयी भएका छन्। माओवादी केन्द्रका उम्मेदवार पुरुषोत्तम सापकोटा र न्यौपानेको मत बराबर आएपछि गोलाप्रथा गरिएको

बुटवल उपमहानगरपालिका–१ मा वडाध्यक्ष उम्मेदवारको आकांक्षा देखाएका पुरानो बटौलीका नरेन्द्र बस्नेतलाई कांग्रेसले टिकट दिएन। सामाजिक क्षेत्रमा क्रियाशील उनी बलियो जनाधार भएका स्थानीय नेता थिए। तर, कांग्रेसले माधव प्रधानलाई उम्मेदवार बनायो।

काठमाडौं- वीरगञ्ज महानगरपालिकामा सत्ता गठबन्धनका उम्मेदवार राजेशमान सिंहले अग्रता बनाएका छन्। सत्ता गठबन्धनको तर्फबाट उम्मेदवार बनेका जसपाका मेयर उम्मेदवार सिंहले ७ सय ३७ मत ल्याएका छन्। एमाले-लोसपा गठबन्धनका तर्फबाट एमाले

शुक्रबार सम्पन्न स्थानीय तहको चुनावको नतिजा आउने क्रम जारी छ । हालसम्म नेपाली १७ स्थानीय तहको नतिजा सार्वजनिक भएको छ । हालसम्मको नतिजाअनुसार नेपाली कांग्रेसले ७ स्थानीय तहको प्रमुख जितेको

पोखरा महानगरपालिकाको एक हजार मतगणना हुँदा सत्ता गठबन्धनले अग्रता लिएको छ । महानगरका वडा नम्बर १ र १२ मा मतगणना गर्दा गठबन्धनका तर्फबाट नेकपा एकीकृत समाजवादीका मेयर उम्मेदवार धनराज आचार्यले

गुल्मीका तीनवटा स्थानीय तहमा कांग्रेस विजयी भएको छ । रेसुंगा नगरपालिकामा मेयर र उपमेयर जितेको कांग्रेसले छत्रकोट र गुल्मी दरबार गाउँपालिकामा पनि जित हात पारेको छ । छत्रकोटको अध्यक्षमा कांग्रेसका