बराबर मत आएपछि गोलाप्रथाबाट कांग्रेस उम्मेदवारले बाजि मारे - Himal Post Himal Post
  • ६ श्रावण २०८३, बुधबार
  •      Wed Jul 22 2026
Logo

बराबर मत आएपछि गोलाप्रथाबाट कांग्रेस उम्मेदवारले बाजि मारे



सिन्धुपाल्चोकको बलेफी गाउँपालिकामा–२ मा बराबरी मत आएपछि गोलाप्रथा गर्दा नेपाली कांग्रेसका उम्मेदवार छवि न्यौपाने वडाध्यक्षमा विजयी भएका छन्।

माओवादी केन्द्रका उम्मेदवार पुरुषोत्तम सापकोटा र न्यौपानेको मत बराबर आएपछि गोलाप्रथा गरिएको हो।

​दुवैजनाले ४९५ मत पाएका थिए।