राजनीति Archives - Page 16 of 761 - Himal Post Himal Post
  • २० मंसिर २०८२, शुक्रबार
  •      Fri Dec 5 2025
Logo

रवि लामिछानेविरुद्ध युवराज पौडेलले दिए अर्को उजुरी

समाजवादी केन्द्र नेपालका अध्यक्ष युवराज पौडेल (सफल) ले चितवन क्षेत्र नम्बर २ का उम्मेदवार रवि लामिछानेविरुद्ध निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दिएका छन् । पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार लामिछानेको उम्मेदवारी

मधेश प्रदेश सरकारबाट पनि एमाले ‘आउट’

जनकपुरधाम । नेकपा एमालेले मधेश प्रदेश सरकारबाट बाहिरिने तयारी गरेको छ । एमालेबाट मधेश सरकारमा सहभागी मन्त्रीहरुले आजै राजीनामा बुझाएर बाहिरिन लागेका हुन् । एमाले संसदीय दलको बैठक बसेर सरकारबाट

मन्त्रीहरूलाई प्रधानमन्त्री प्रचण्डको १० बुँदे कडा निर्देशन

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मुलुकसामु जटिल चुनौती रहेकाले जनताका पक्षमा परिणाममुखी काम गर्न मन्त्रीहरूलाई २० बुँदे निर्देशन दिएका छन्। मन्त्रिपरिषद विस्तारपछि पहिलो पटक सोमबार बसेको मन्त्रिपरिषद् बैठकलाई सम्बोधन गर्दै

सय दिन मात्र हामीलाई १३ मन्त्रालय चलाउन दिनुस् देश कस्तो बनाउनुपर्छ म देखाइदिन्छु- लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले १३ वटा मन्त्रालय मात्रै सय दिनलाई चलाउन दिए आफूहरुले देश कस्तो बनाउनुपर्छ भन्ने देखाइदिने बताएका छन् । चितवनमा भएको चुनावी सभालाई सम्बोधन

कांग्रेसलाई गोविन्दराज जोशीको कुरीकुरी

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसहमहामन्त्री गोविन्दराज जोशीले कांग्रेसले चुनावको मुखमा कारबाही फिर्ताको मञ्चन गरिएको भन्दै यसलाई अस्वीकार गर्ने बताएका छन् । कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको आइतबार बसेको बैठकले बारा, चितवन

देउवाको प्रस्ताव शेखर समूहद्वारा अस्विकार, मन्त्रीको नाम नदिने निर्णय

काठमाडौं- नेपाली कांग्रेसको डा. शेखर कोइराला समूहले सरकारमा आफ्नो पक्षको सहभागिता सम्मानजनक नभएसम्म मन्त्रीको नाम नदिने बताएको छ । सत्ता गठबन्धनमा कांग्रेसले ८ मन्त्रालय पाएको छ । सभापति शेरबहादुर देउवाले

केहीदिनमै गठबन्धन भत्काइदिने विष्णु पौडेलको चेतावनी

नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले एमालेले चाहे केही दिनमै गठबन्धन भत्काउन सक्ने चेतावनी दिएका छन्। शुक्रबार प्रेस चौतारी नेपालले कैलालीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो दाबी गरेका हुन्।

सर्वेन्द्रलाई काठमाडौंले पत्याएन, तनहुँको भोटले संसद छिर्ने दाउ

आगामी वैशाख १० गते तनहुँ क्षेत्र नम्बर १ मा हुन लागेको उपनिर्वाचनका लागि नेकपा एमालेले उम्मेदवार सिफारिस गरेको छ। मंसिरको निर्वाचनमा विजयी रामचन्द्र पौडेल राष्ट्रपति भएपछि हुन लागेको उपनिर्वाचनका लागि

सबै पार्टीका नाम आइसके, आज मन्त्रिपरिषद बिस्तार हुने

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज मन्त्रिपरिषद बिस्तारको तयारी गरेका छन्। बिस्तारका लागि मन्त्रालय भागबन्डा र दलहरूसँग नाम मागिरहेका प्रधानमन्त्रीले दलहरूले मन्त्री हुनेहरूका नाम दिनेबित्तिकै मन्त्रिपरिषद बिस्तार गर्ने तयारी गरेका छन्।

माओवादी जनयुद्धप्रति किन यति धेरै क्रुद्ध छन् केपी ओली ?

नेकपा एमालेले सरकार नछोड्दासम्म जनयुद्ध दिवसबारे नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली चुइक्क बोलेनन् । जब एमाले नेतृत्वको आठ दलीय गठबन्धनमा खटपट आयो एकाएक त्यहि सरकारले निर्णय गरेको जनयुद्ध

एकको बदला तीन लिएर संसद् छिर्ने हो, देश हाम्रो पुस्ताले हाँक्ने हो : रवि लामिछाने

​काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानले ‘एकको बदला तीन लिएर संसद् छिर्ने सपना’ रहेको बताएका छन् । नागरिकता मुद्दामा उनले सांसद पद गुमाएका थिए । आगामी वैशाख

सहमति जुटाउने सत्ता गठबन्धनको अन्तिम प्रयास, बैठक जारी

काठमाडौं । सरकारले ल्याउन लागेको न्यूनतम साझा कार्यक्रममा सहमति जुटाउन सत्ता गठबन्धनको बैठक सुरु भएको छ । प्रधानमन्त्रीको सरकारी निवासमा जारी बैठकमा गठबन्धन दलका शीर्ष नेताहरू सहभागी छन् । आज